Basanta Karki Official
डिजिटल क्रिएटर �
दैनिक जीवन, रियल्स र मनोरञ्जन
K P Sharma Oli लाई कुन प्रतिशोधका आधारमा समातियो? किन छोडियो?
यदि प्रमाण नै थिएन भने किन पक्राउ गरियो?
र यदि आरोप गम्भीर थियो भने प्रमाण किन जुटाउन सकिएन?
अदालतले किन प्रमाणको आधारमा थुनामुक्त गर्ने आदेश दियो?
यी प्रश्नहरू आज जनताले जान्नै पर्ने विषय हुन्।
कानून सबैका लागि बराबर हुनुपर्छ—प्रतिशोधका लागि होइन, न्यायका लागि प्रयोग हुनुपर्छ।
सत्य के हो? जनता अझै उत्तर खोजिरहेका छन्…Oli
ल बधाई छ👏👏
1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री
आजकाल कहिलेकाहीँ यस्तो पनि सुन्न पाइन्छ —
“पोस्ट गरेनौ भने माया छैन…
गिफ्ट दिएनौ भने सम्झना छैन…”
सायद समयसँगै प्रेम देखाउने तरिका बदलिएको छ।
तर मेरो मनले अझै विश्वास गर्छ —
माया फेसबुकको शब्दमा होइन,
उपहारको चमकमा होइन,
अरूलाई देखाउन गरिएको प्रदर्शनमा होइन।
माया त त्यो हो,
जब थाकेको बेला चुपचाप साथ दिन्छ,
जब केही नभनेर पनि बुझिदिन्छ,
जब रिस उठे पनि छोडेर जाँदैन।
सानो ख्याल, साँचो साथ भरोसाले बनेको सम्बन्ध
कुनै पोस्टभन्दा ठूलो हुन्छ। ❤️
त्यसैले देखाउनका लागि होइन,
महसुस गर्न र जीवनभर निभाउन सकिने
त्यो साँचो मायालाई जोगाइराखौं। 🌹
Happy Valentine’s Day
❤️ प्रेम भनेको शब्दले मात्र होइन,
महसुसले बुझिने सुन्दर सम्बन्ध हो।
Happy Valentine’s Day 💖
08/02/2026
🕒 समय: बिहान ३:०० बजे (स्थानीय समय–IST / नेपाल समय लगभग 3:15 PM) 🏏🇳🇵
📍 स्थान: वानखेड़े स्टेडियम, मुम्बई 🇮🇳
World Cup 🇳🇵 Nepal vs England 🏴
आज मैदानमा आत्मविश्वास, मनमा देश
जितको विश्वाससहित नेपाल टोलीलाई
अग्रिम धेरै–धेरै शुभकामना 💪🏏
जय नेपाल ❤️
🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Address
Jincheon
27816
