Goat Meat in Korea
We provide premium Goat Meat in Korea
Order गर्नुपर्ने दिन
अर्डर दिएको २ दिन पछि मात्र मासु डेलिभरी हुन्छ । प्रतेक दिन ४ बजे भित्र अर्डर र Payment हुनुपर्छ। विहिवार शुक्रवार र शनिवार डेलिभरीको लागि बुकिङ खुल्ला। सकभर बुधवार ४ बजे भित्र अर्डर गरि शुक्रवार पुग्ने गरि अर्डर गर्नु होला। अहिलेसम्म शनिवार समय मै थेक्बे भएको छ। एक दुई पल्ट बाटो वा थेक्बेको कारण वा ठेगानाको कारण शनिवार राती १२ बाजे सम्म पनि डेलिभरी पुगेको छ । तर तपाईकै पालोमै शनिवार मासु ढिलो पुगे वा नपुगे हामी जिम्मेवारी लिने छैनौ । समयमै अर्डर गर्नु होला ।
Click here to claim your Sponsored Listing.
