Akhil Chaudhary
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akhil Chaudhary, Al Jahra'.
❣️🙏🕊️🎈
सुहाउने टीका लायो 🐒❣️🎈🎎😁🙏
# # # #
23/10/2026
Good morning; 🐓🦃 # #!! # #
💞 साँचो प्रेम त्यो हो, जहाँ शब्दभन्दा बढी मनले एकअर्कालाई बुझ्छ। ❤️🙏
18/10/2026
वडा दशैको हर्दिक शुभकामना 🎎🙏🙏
2083 बडा दशै को सबैलाई हार्दिक सुभकामना मेरो तर्फ बाट 🙏🎎
🇳🇵😘😘🙏
゚
12/10/2026
Good morning
जय पाथीभरा माता 🙏🔔
11/10/2026
🚨 ब्रेकिङ न्युज | बूढीगण्डकी नदीमा भीषण बाढी, घर तथा पुलमा क्षति!
📍 गोरखा, नेपाल।
गोरखा जिल्लाको बूढीगण्डकी नदीमा आज बिहान आएको भीषण बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको खबर सार्वजनिक भएको छ।
प्रारम्भिक समाचारअनुसार नदीमा आएको बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएको छ। केही झोलुङ्गे पुलसमेत प्रभावित भएको बताइएको छ। बाढीको कारण र क्षतिको पूर्ण विवरणबारे थप जानकारी आउन बाँकी छ।
⚠️ बेपत्ता तथा मानवीय क्षति बाढीमा कति जना बेपत्ता भएका छन् भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेकाले यकिन संख्या सार्वजनिक भएको छैन।
🙏 सबैलाई सतर्क रहन आग्रह! बूढीगण्डकी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन, नदीको किनारमा नजान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिन्छ।
🕊️ यस विपत्तिबाट प्रभावित सबै नागरिकको सुरक्षा र सकुशलताको कामना गर्दछौँ।
#बूढीगण्डकी #गोरखा #बाढी #नेपालसमाचार
Website
Address
Alerts
Be the first to know and let us send you an email when Akhil Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
