BTP Khabar

BTP Khabar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BTP Khabar, .

03/06/2026

श्री नेपाल राष्ट्रिय सम्भु शरणमा सरकारी स्कुलमा पनि बोर्डिङ स्कुल सरह कलास सञ्चालन गुलरिया नगरपालिकाकै on of the best school श्री नेपाल राष्ट्रिय सम्भु शरण विद्यालय प्रधानाध्यापक सुनिल यादव.l #बर्दिया गुलरिया #

Photos from BTP Khabar's post 03/06/2026

नेपाल राजदरबार हत्याकाण्डको स्मरणमा

जेठ १९, २०५८ नेपालको इतिहासमा कहिल्यै नबिर्सिने एक दुःखद र रहस्यमय दिनका रूपमा अंकित छ। त्यस दिन भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा राजपरिवारका अन्य सदस्यहरूको निधन भएको थियो।

एकै रातमा घटेको उक्त घटनाले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो। नेपाली जनताले आफ्ना प्रिय राजपरिवारका सदस्यहरू गुमाउँदा देशभर शोकको लहर फैलिएको थियो। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि त्यो घटनाले नेपाली समाज, राजनीति र इतिहासमा गहिरो छाप छोडेको छ।

आज पनि जेठ १९ आउँदा धेरै नेपालीहरूले ती दुःखद क्षणहरूलाई सम्झन्छन्। त्यो घटनासँग जोडिएका स्मृतिहरू, पीडा र अनुत्तरित प्रश्नहरू अझै पनि जनमानसमा जीवित छन्।

दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा राजपरिवारका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछौं।

समय बित्दै जान्छ, तर इतिहासका केही घटनाहरू सधैं स्मृतिमा अमिट रहिरहन्छन्।

🕯️ हार्दिक श्रद्धाञ्जली

03/06/2026

धनगढी वाड १८ को मेन बजार ७ दिन मा खाली गर्न सुचना प्रकासित गर्दै गर्दा जन्ता आक्रोसित हुँदै

03/06/2026

कतै काम नपाएपछि माइक र क्यामेरा बोकेर पत्रकार हुँ भन्दै अनैतिक काम गर्ने पत्रकार को बदनाम गर्दै हिन्ने पत्रकारलाई छुट छैन।।

03/06/2026

सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा सरकारी अतिकरण गरि बनेका घर टहरा हटाउन सुरु माया बिनाको जिबन सुरु । #

03/06/2026

रास्शोपा सभापति रवि लामिछाने भारत भ्रमणमा भव्य स्वागत

02/06/2026

🕯️💔 दरबार हत्याकाण्डको २५औँ वर्ष : नारायणहिटीमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण

दरबार हत्याकाण्डको २५औँ वर्ष पूरा भएको अवसरमा नारायणहिटी दरबार क्षेत्रमा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धासुमन अर्पण गरिएको छ। 🌹

देशकै इतिहासमा गहिरो घाउ बनेको उक्त घटनाको सम्झनामा सहभागीहरूले मौन श्रद्धाञ्जली अर्पण गर्दै मृतकप्रति सम्मान प्रकट गरेका थिए। 🕯️💔

कार्यक्रममा इतिहास, स्मृति र राष्ट्रिय पीडाबारे चर्चा गर्दै यस्तो घटना पुनः नदोहोरियोस् भन्ने कामना गरिएको थियो। 🙏

📌 दरबार हत्याकाण्डले आज पनि नेपाली समाज र इतिहासमा गहिरो भावनात्मक प्रभाव छोडिरहेको छ।

02/06/2026

आज जेष्ठ १९ , दरबार हत्याकाण्डको २५औँ वर्ष स्मरण गर्दै स्वर्गीय राजा वीरेन्द्र र शाही परिवारप्रति हार्दिक श्रद्धाञ्जली ❤️🌹 #कैदीबन्दी

02/06/2026

शोभा पाठक जस्तो सम्झिनुभयो मलाई भन्दै इन्सपेक्टरमाथि धाबा बोल्दै

02/06/2026

नेपाल कै नमुना मावि बनाउने अठोर सम्भुसरणका प्र सुनिल यादवको ११०० विद्यार्थी बनाउन सफल अभिभावकलाई धन्यवाद दिदै ।। Bardiya Gallery (बर्दिया ग्यालरी) . #

Website