Kal Kal Group

Kal Kal Group

Share

दरिलो मुटु के ले ???
कल कल शुद्ध तोरीको तेलले ।

Photos from Kal Kal Group's post 28/09/2026

कल कल ग्रुप लिमिटेडमा कल कललाई सफलताको उचाइमा पुर्‍याउन योगदान दिनुहुने कर्मचारी मित्रहरूसँगको अन्तरंग संवाद।

27/09/2026

कल कल ग्रुप लिमिटेडका महिला उद्यम सम्बाहक एवं सल्लाहकार आदरणीय उत्तरा नेपालज्यूको अनुभव

25/09/2026

🌾 शुद्धता, परम्परागत स्वाद र स्थानीयपनको रोजाइ — कल कल!
नेपालका रैथाने स्वाद र स्थानीय उत्पादनलाई तपाईंको भान्सासम्म पुर्‍याउने हाम्रो प्रयास। ❤️
लोकल रैथाने पिठो, दाल लगायतका सम्पूर्ण खाद्य सामग्री मिसावट रहित प्रयोग गरेर हेर्नुहोस् र आफ्नो अमूल्य feedback हामीलाई दिनुहोस्। 🙏
🚚 काठमाडौं उपत्यकाभित्र नि:शुल्क डेलिभरी!
📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्:
☎️ ९८०१३५४२४६
☎️ ९८०१३५४२४७

24/09/2026

कल ग्रुपका स्वतन्त्र सञ्चालक आदरणीय दीपक न्यौपाने ज्यू ...
कल कल शुद्ध तोरीको तेल प्रयोग गरौं ।
हामीसंग पूर्ण रुपमा शुद्ध, प्राकृतिक र उच्च गुणस्तरीय उत्पादनहरु उपलब्ध छन्।
🚚 काठमाडौं उपत्यकाभित्र नि:शुल्क डेलिभरी!
📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्:
☎️ ९८०१३५४२४६
☎️ ९८०१३५४२४७

23/09/2026

🎓 सचेत उपभोक्ता को हो?

स्वास्थ्यको दृष्टिकोणबाट सचेत उपभोक्ता हुनु भनेको केवल सामान किन्नु मात्र होइन, के किन्ने, किन किन्ने र त्यसले हाम्रो दीर्घकालीन स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझेर छनोट गर्नु हो। 🌾

🇳🇵 नेपाली उच्च गुणस्तरका खाद्य वस्तुलाई प्राथमिकता दिने,
🌾 प्रशोधित सामग्रीभन्दा स्थानीय तथा रैथाने खाद्य वस्तुलाई महत्व दिने,
❤️ स्वास्थ्यसँग मूल्यको सम्झौता नगर्ने,
🌿 रङ, बास्ना वा अनावश्यक रसायन नथपिएको प्राकृतिक तोरीको तेलजस्ता गुणस्तरीय खाद्य सामग्री रोज्ने—
यिनै हुन् सचेत र संवेदनशील उपभोक्ताका संकेतहरू।

आजको सही छनोटले भोलिको स्वस्थ जीवनशैली निर्माण गर्न सहयोग गर्छ।
त्यसैले आफ्नो भान्साका लागि शुद्ध, गुणस्तरीय र नेपाली खाद्य वस्तुको छनोट गरौँ। 🇳🇵❤️

सचेत उपभोक्ता, स्वस्थ परिवार र समृद्ध समाजको आधार बनौँ।

🌾 कल कल — शुद्ध नेपाली खाद्य वस्तुको रोजाइ।

#कलकल #सचेतउपभोक्ता #स्वस्थपरिवार #नेपालीउत्पादन #रैथानेखाद्य #लोकलखाना #शुद्धखाद्य #प्राकृतिकखाना #नेपालीउत्पादनरोजौं

22/09/2026

विगत केही वर्षदेखि कल कल ग्रुप लिमिटेडको बजार विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका आदरणीय
उषा ज्ञवालीज्यू,
राजकुमार श्रेष्ठज्यू,
उत्तरा नेपालज्यू र
पार्वती न्यौपानेज्यू
यस वर्ष कम्पनीले निर्धारण गरेको लक्ष्य पूरा गर्ने अभियानमा यहाँहरूको निरन्तर मेहनत, प्रतिबद्धता र समर्पणको उच्च प्रशंसा गर्दछौँ।
कल कल ग्रुप लिमिटेडको उद्देश्यलाई आत्मसात् गर्दै आ–आफ्नो लक्ष्य प्राप्तितर्फ अघि बढिरहनुभएका यहाँहरू सबैमा सफलताको हार्दिक शुभकामना!
— कल कल ग्रुप लिमिटेड

21/09/2026

हाम्रा उद्योग, हाम्रा उत्पादन र हाम्रा किसानको मेहनतलाई चिनौँ, बुझौँ र प्रोत्साहन गरौँ। 🙏

स्वदेशी उत्पादन रोजौँ, नेपाली उद्योगलाई माया गरौँ। ❤️🇳🇵

🌾 शुद्धता, परम्परागत स्वाद र स्थानीयपनको रोजाइ — कल कल!
नेपालका रैथाने स्वाद र स्थानीय उत्पादनलाई तपाईंको भान्सासम्म पुर्‍याउने हाम्रो प्रयास। ❤️
लोकल रैथाने पिठो, दाल लगायतका सम्पूर्ण खाद्य सामग्री मिसावट रहित प्रयोग गरेर हेर्नुहोस् र आफ्नो अमूल्य feedback हामीलाई दिनुहोस्। 🙏
🚚 काठमाडौं उपत्यकाभित्र नि:शुल्क डेलिभरी!
📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्:
☎️ ९८०१३५४२४६
☎️ ९८०१३५४२४७

20/09/2026

कल कल ग्रुप लिमिटेडको कम्पनी सचिवको गरिमामय पदमा नियुक्त हुनुभएकोमा आदरणीय ऋचा कार्की ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

19/09/2026

पूर्व महासेनानी, समाजसेवी एवम् कल कल ग्रुपका आदरणीय अध्यक्ष रवि राज कार्की ज्यूको "ब्रान्ड" सम्बन्धमा महत्वपूर्ण सम्बोधन ...

18/09/2026

कल कल ग्रुपका कानुनी सल्लाहकार चन्द्रकान्त पौडेल कल कलको विगतलाई सम्झँदै।

Category

Telephone

Address

Ekata Marg, Katunje
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00