RB Channel

RB Channel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RB Channel, Health/Beauty, Butwal.

19/09/2026

Wow great ,,❤️❤️❤️

14/09/2026

🌷💐💐हरितालिका तिज २०८३ सालको सम्पूर्णमा हार्दिक शुभकामना 💐💐🌷

13/09/2026

🚘सफलताको अर्को सुन्दर अध्याय — Congratulations UCD Mr. Om Prakash Sharma Sir! ❤️

अत्यन्तै मेहनती, लगनशील र प्रेरणादायी व्यक्तित्व UCD Mr. Om Prakash Sharma Sir को यो विशेष उपलब्धिको खुसीमा नेपालगन्जमा Celebration 🎊 🎂 भयो ।

३ वर्षको निरन्तर मेहनत, धैर्यता, अनुशासन र सही दिशामा गरेको यात्रापछि आज उहाँले आफ्नो सपनाको Car लिन सफल हुनुभएको छ। 🚘

सबैभन्दा प्रेरणादायी कुरा, आज उहाँले आफ्नो मेहनतबाट महिनामै लाखौँको Income बनाउन सफल हुनुभएको छ। यो केवल एउटा Car होइन—यो उहाँको ३ वर्षको संघर्ष, निरन्तरता र नछोड्ने सोचको परिणाम हो।

Congratulations 🎉 👏 🎉 Both of you

👉 सपना देख्नुस्
👉 सही निर्णय लिनुस्
👉 निरन्तर मेहनत गर्नुस्
👉 र आफूले सुरु गरेको यात्रालाई बीचमै नछोड्नुस्।

आज Om Prakash Sharma Sir ले आफ्नो सपना पूरा गर्नुभएको छ, भोलि तपाईंको पालो पनि हुन सक्छ। 🚘

Success doesn't happen overnight.
It is built through consistency, patience and hard work. 💯

Photos from RB Channel 's post 03/09/2026

💥 सफलता को सफर Consistency Offer 👑🏆🌻

रु. 4000 - को free सामान Qualified को लागी 100Pv+ CONSISTENCY OFFER लिनु भएको मा ❣️🫂
Mr.Ramshani mallah sir
Mr.Dambar bishokarma sir. Ms.Man Kumari Mam Ms.Anusha Mam
लाई हार्दिक बधाई छ ! 🎉🎈💐👑🤗🎁

सुरुवात गर्नको लागि सफल हुन जरुरी छैन तर सफल बन्न को लागि CNC काे सुरुवात गर्न जरुरि छ।🇳🇵🇳🇵👑👑🌹🌹🍀🍀

अब पालो तपाईं काे 🌹💪🥀

Healthy Living Nepal 🎉🙏🙏🙏🎉🎉

02/09/2026

"भोटेकोशी बाढीपीडितका लागि #हेल्दी_लिभिङ_नेपाल परिवारको साथ "❤️ दुःखमा साथ दिनु नै साँचो मानवता हो।

भोटेकोशी बाढीले धेरै परिवारको घर, सपना र जीवनमा ठूलो क्षति पुर्‍याएको छ। यस्तो कठिन परिस्थितिमा पीडितहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै हेल्दी लिभिङ नेपाल परिवारले रु. ाख सहयोग गरेको छ। 🤝

आज हेल्दी लिभिङ नेपालका MD आदरणीय Tempa Sherpa सरले रु ाख सहयोग रकम माननीय #उद्योग_मन्त्री_गौरी_यादव ज्यूलाई हस्तान्तरण गर्नुभएको छ।

यो सहयोग रकम मात्र होइन—
यो पीडित परिवारप्रतिको हाम्रो माया हो,
यो दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता हो,
र यो “हामी एकअर्काका लागि छौँ” भन्ने मानवताको सन्देश हो। ❤️

प्राकृतिक विपत्तिले दिएको घाउ गहिरो छ, तर नेपालीहरूको एकता र सहयोग त्योभन्दा शक्तिशाली छ। 🇳🇵

हेल्दी लिभिङ नेपाल परिवारलाई यो मानवीय कार्यका लागि हार्दिक धन्यवाद तथा सम्मान छ। 🙏

भोटेकोशी बाढीपीडित सबै परिवारमा हाम्रो गहिरो सहानुभूति।
तपाईंहरूको दुःखमा हामी पनि सँगै छौँ। ❤️🤝







🇳🇵

Photos from RB Channel 's post 02/09/2026

september Month Offers

01/09/2026
28/08/2026

भदौ १२, दिउँसो १२:३१ बजे

भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

बाढी पुर्वानुमान महाशाखा
National Disaster Risk Reduction & Management Authority
PMO Nepal

Category

Website

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when RB Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.