Migun Life Butwal
तपाईंको स्वास्थ्य तपाईंको जीवन ।
निशुल्क अनुभव केन्द्र ।
मायादेवी स्पाइन केयर & ट्रेड प्रा.लि.
बुटवल: ८ शुक्रपथ ।
14/08/2026
ल आजै सम्पर्क गर्नुहोला....
13/07/2026
मिगन लाईफ सातदोबाटो र नेपालगंजका संचालक क्रमश: काेपिला कार्की र गायत्री पुनकाे जन्मदिन परेकाे अवसरमा यहाँलाई लाखाैँ लाख शुभकामना र बधाई ब्यक्त गर्दछाैँ ।
05/07/2026
मिगन लाइफ सतुङको सञ्चालक रसु खनाल म्याडमलाई जन्मदिनको असिमित शुभकामना ।
23/05/2026
सुचना !!
आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय
16/05/2026
बुबाछाेरीकै बर्थ डे !!
अत्यन्तै प्रिय र गतिशील मिगन लाईफ नेपालका एमडी राजन भण्डारी तथा उहाँको छाेरीकाे जन्मदिन आज । यहाँ दुवैलाई सुस्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना । सधैँ खुसी, संधै आनन्दित रहनू ।
12/03/2026
आदरणीय कृष्ण र तिलु न्याैपाने ज्यूकाे सुन्दर जाेडीलाई वैवाहिक बर्षगाँठकाे भव्यतम् शुभकामना !!
09/03/2026
मिगन लाईफ नेपालका एमडी राजन सर र सतुङ्गल लाईफ हाउस संचालक रश्मी म्यामद्वयलाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामना
तपाईंहरूको माया, साथ र समझदारी सधैं यस्तै रहिरहोस्।
जीवन खुशी र सफलताले भरिपूर्ण बनोस्❤️❤️
03/03/2026
मिगन लाईफ बुटवलकाे हाेली मिलन !!
रिबाेन मेसिन जाेडेकाे बुबाआमाकाे घरमा पुग्दा यति धेरै हर्ष र खुसी देखियाे !!
Category
Website
Address
Butwal
Alerts
Be the first to know and let us send you an email when Migun Life Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
