DXN Dhading

DXN Dhading

Share

Ganoderma, the best supplement .

28/08/2024

परिस्थिति धेरै जटिल भैसकेको छ, सचेत हुनुको विकल्प छैन ।

06/03/2024
19/01/2024

प्रत्येक व्यावसायी होउन् वा आम नागरिक वित्तिय अनुशासन र व्यवस्थापनमा चुक्ने कत्ति पनि छुट छैन, अबको दिन कसैका लागि पनि त्यति सहज छैन । चुनौति पार गर्नेका लागि अवसर नै अवसर पनि ।

13/01/2024

नितान्त ब्यक्तिगत धन आर्जन गरि एक्लै धनी बन्ने होडमा लागेकाहरु कहिल्यै सुखी र खुसी हुन सक्दैनन् जति सामुहिक हितमा लाग्ने एउटा गरिब सुखी र खुसी हुनसक्छ !

11/01/2024

सफलताको कुनै त्यस्तो सुत्र हॅुदैन जो सफल भन्नेहरूले छॅाट्ने गर्दछन् । त्यो त ब्यक्ति स्वयंको इच्छाशक्तिमा निर्भर रहन्छ । किनकि हरेक मानिसको सफलताको कथा कहिल्यै कसैसॅग मिलेको देखिॅदैन ।

11/01/2024

जिम्मेवार मानिस सधैं समाधानको खोजिमा हुन्छ गैह्रजिम्मेवारहरु समस्या पैदागर्न लागि पर्दछन् !

09/01/2024

कर्म अगाडि कि सफलता भन्नेकुरालाई अण्डा र चल्लाको भ्रमका रुपमा नबुझौं। देखासिकीमा होइन मनले चाहेको बिषयमा कर्म पहिले गरौं, कर्मको आधारमा फल मिलिनै हाल्छ ।👏

12th Fail (2023) ⭐ 9.2 | Biography, Drama 03/01/2024

All students have to watch this movie❗️

12th Fail (2023) ⭐ 9.2 | Biography, Drama 2h 27m | PG

01/01/2024

Happy New Year 2024 🌹Hope it’s bright year for all of us ❣️

28/12/2023

इच्छाशक्ति सफलताको लागि सबैभन्दा ठुलो हतियार हो । हिंउॅ टिप्न हिमाल नै चढ्नुपर्छ तराइका फॅाटमा त शीत फुल्छ । कायरले खोज्दा सजिलो, हिम्मतिलाको नाम अफ्ट्यारोमा लेखिन्छ।

15/12/2023

असफलताको पहिलो कारण गफ धेरै गर्ने काम गर्दै नगर्ने । दोस्रो कारण काम अगावै लाभहानीमा बढी केन्द्रित हुने ।

Category

Telephone

Website

Address

Neelakantha-3, B**h Bazar Dhading
Dhading

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when DXN Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhading.