Skip to content
Salons10
Ilam Holistic Herbs

Ilam Holistic Herbs

Ilam Health/Beauty

बार बार्ने काम अफ्नै लागि हो।

08/09/2026

स्वस्थ मुटु, स्वस्थ जीवन👌🏽
रक्तचाप, कोलेस्ट्रोल र सुगर नियन्त्रणसँगै मुटु तथा समग्र स्वास्थ्यको उचित हेरचाह गरौँ।

08/09/2026

#सामुद्रिक सतहमा पाइने महत्त्वपूर्ण जडीबुटी-वनस्पति टोङ्कटअली चमात्कार पुर्ण भएकोले Tongkat Ali लाई ईश्वरको लौरो पनि भनिन्छ।समुद्र सतहमा मात्र पाइने जडीबुटी-वनस्पति Tongkat Ali ले शारीरिक प्रक्रियालाई सुगठित र क्रियाशील बनाई पुरुष हर्मोनलाई सन्तुलित राखी यौनशक्ति वृद्धि गर्ने भएकोले यसलाई नेचुरल भियग्रा पनि भनिन्छ।

का फाइदाहरू:

✅पुरुषको कारण नि:सन्तान हुने समस्या समाधान गर्छ।

✅अल्सर,क्यान्सर र क्षयरोगलाई जरैदेखि निर्मूल गर्ने कार्यमा ठूलो सहयोग पुर्याउँछ।

✅शरीरको महत्त्वपूर्ण अङ्गहरू फोक्सो,मुटु,कलेजो,आदिलाई स्वस्थ तथा मजबुत बनाउँछ।

✅प्रोस्टेडग्ल्याण्डको समस्या समाधान गर्न ठूलो सघाउ पुर्याउँछ।

✅दम,खोकी,श्वासप्रश्वाससम्बन्धी समस्या,Respiratory System आदि समाधान गर्न ठूलो सहयोग गर्छ।

✅रक्त सञ्चारमा सुधार गर्छ।

✅औलो,चिसो आदिबाट बचाउन यथेष्ट सहयोग गर्छ।

विशेष जानकारी तथा उचित
परामर्शका लागि सम्पर्क:
HERBS PVT.LTD


contact : 9851440024

08/09/2026

साच्चिनै यो चाहिँ १००%

08/09/2026
27/05/2026

केमोमाईल फूल एक फाइदा अनेक!

27/05/2026

आयुर्वेद र आधुनिक विज्ञानको संयोजनमा,
तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता।

27/05/2026

सक्सानले शरीरका थिचिएका नसा खोल्छ — रक्तसञ्चार सुधार्छ, दुखाइ घट्छ, शरीर हल्का हुन्छ।

Alerts

Be the first to know and let us send you an email when Ilam Holistic Herbs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ilam.