Jhapa post.
यो पेज रमाइलोको लागि हो l कोही पनि नरिसाउनु होला है l 🤗🤗
03/09/2026
🎉 Facebook recognized me as a consistent post creator this week!
03/09/2026
हिजो प्रचण्डले सदनमा प्रधानमन्त्रीले हाम्रो मुख हेर्नुभएन भन्ने सवालमा खगेन्द्र सुनारको जवाफ :-
यो जनताको दुःख र जनताको मुख हेर्ने बेला हो।
जनताको मुख हेर्ने बेलामा नेताले मेरो मुख हेरेन भनेर चित्त दुखाउनु पर्दैन।
त्यसै पनि हिजो कुशे औँसी होइन,कुशे औँसीको दिन साइत मिलाएर बाउ समानकै मान्छे हो मुख हेरौँला।
02/09/2026
च्यातिएका, अत्यधिक पुराना कपडा, प्रयोग भइसकेका भित्री वस्त्र वा घरमा नचाहिएका सामान राहतका नाममा नदिऔँ। राहत सामग्री अरूको आवश्यकता पूरा गर्ने माध्यम हो, आफ्नो घरको अनावश्यक सामान हटाउने होइन।
विशेषगरी सेनेटरी प्याडजस्ता व्यक्तिगत सरसफाइका सामग्री दान गर्दा म्याद, प्याकेजिङ र भण्डारणको अवस्था अनिवार्य रूपमा जाँच गरौँ।
विपद्पीडित परिवारलाई सहयोग चाहिएको हो, आफ्नो गरिमा गुमाउनुपरेको होइन।
सरल नियम: आफूले प्रयोग गर्न असहज मान्ने सामान अरूलाई पनि नदिऔँ। सहयोग गरौँ—तर सम्मान र गरिमासहित। ❤️🇳🇵
02/09/2026
02/09/2026
Alerts
Be the first to know and let us send you an email when Jhapa post. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Subscribe
We will notify you when anything happens in Jhapa District.