Dil Maya Ale Rai
हिम्मत, मेहनत र सिकाइको साथ—हरेक दिन नयाँ उचाइतिर !
16/07/2026
हस्पीटल मा बीरामी कूर्नु चाही गाह्रो हुन्छ है गाईज हरू।
15/07/2026
Good Evining to all
11/07/2026
Good night jayamasih to al
09/07/2026
Godd morning to al
08/07/2026
'मत्ती २४:३५
- स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।'
हरियो पातले जीवनको आशा सिकायो,
समयले धैर्यको बाटो देखायो।
दुःख आए पनि मन कहिल्यै हारेन,
परमेश्वरको कृपाले फेरि मुस्कुराउन सिकायो।
Click here to claim your Sponsored Listing.
Category
Address
Jhapa District
57217
