SR GK
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SR GK, Putalisadak, Kathmandu.
#आर्थिक #सर्बेक्षण २०८१/२०८२
-आर्थिक वृद्धिदर : ४.६१%
-GDP मा कृषि क्षेत्रको योगदान : २५.१६%
-GDP मा उधोग क्षेत्रको योगदान :१२.८३%
-GDP मा सेवा क्षेत्रको योगदान :६२.१%
-प्रतिव्यक्ति आय :१५१७$
-बिधुतको पहुँच :९९%
-बिधुत उत्पादन : ३६०२ मेगावाट
-ईन्टरनेट घनत्व : १४४.२३
-डिजिटल टेलिभिजन को पहुच :७२%
-मानव विकास सूचकांक : ०.६२२
-आधारभुत खानेपानीको पहुच : ९६.८५%
-मुद्रास्फीति :४.७२%
-गरिबीको रेखामुनि रहेको जनसंख्या:२०.२७%
-नेपालमा कुल वन क्षेत्र :४६.०८ %
बिमस्टेक बडापत्रमा कति धारा रहेका छन् ?
पद्मश्री साधना सम्मान २०८२ कसलाई प्रदान गरियो ?
- रमा शर्मा
– पद्म श्री गौरव पुरस्कार : प्राध्यापक अभि सुवेदी
– पद्म श्री साहित्य पुरस्कार : रमेश भुसाल (कृति : छालबाटो)
– पुरस्कार राशि : जनही तीन लाख रुपियाँ
२ निकुञ्जको क्षेत्रफल (आधिकारिक).........................................
1️⃣ शे फोक्सुण्डो: २७१२ वर्ग किमि, डोल्पा
2️⃣ छायाँनाथ राष्ट्रिय निकुञ्ज : ८४३ वर्ग किमि, मुगु
राजपत्रमा प्रकाशन : २०८२ असोज २३ गते
12/10/2025
शाखा अधिकृतलाइ हालसम्म सोधिएका पुराना प्रश्नपत्रहरु निरन्तर अभ्यास गर्नुहोला।
नोबेल शान्ति पुरस्कार २०२५
भेनेजुएला कि मारिया कोरिना मचाडोले पाइकिछन।उनले भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने कार्य र तानाशाही बाट लोकतन्त्र मा न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको सङ्घर्षका लागि उनलाई नोबेल शान्ति पुरस्कार २०२५ प्रदान गरियो छ।
२०२६ फिफा विश्वकपको लागि २०२५ अक्टोबर ०२ मा सार्वजनिक गरिएको आधिकारिक बलको नाम के राखिएको छ??
ATM को पूरा रुप के हो??
09/10/2025
पूर्व योग्यता परिक्षाको लागि लिखित परीक्षा कार्यक्रम पून: निर्धारण गरिएको सम्बन्धी सुचना! लोक सेवा आयोग
VVI/राणा प्रधानमन्त्री/ राणाहरु सम्बन्धमा।
=======================
✍️राणा शासनको सुरुवात गर्ने:- जंगबहादुर राणा
✍️नेपालमा सर्वप्रथम कोट लगाउने :- जंगबहादुर राणा
✍️एग्नेट प्रथा चलाउने :-जंगबहादुर राणा
✍️विश्वमै सबैभन्दा बढि बाघको शिकार गर्ने :- जंगबहादुर राणा
✍️सर्वप्रथम सरकारी हुलाकी नियुक्ति गर्ने:-जंगबहादुर राणा
✍️अरुका कुरा छोड, आफ्ना छोराछोरी लाई अंग्रेजी पढाउ :- जंगबहादुर राणा
✍️माहिला मिनिस्टर :- बमबहादुर राणा
✍️नेपालमा पात्रोको प्रकाशन :- रढोद्विपसिंह
✍️नामको पछाडि जबरा लेख्ने :- वीर शमशेर
✍️सर्वप्रथम मोटर चढ्ने :- वीर शमशेर
✍️सर्वप्रथम जेल बनाउने :-वीर शमशेर
✍️महिला शिक्षाको सुरुवात गर्ने :-वीर शमशेर
✍️विदेशी बैंकमा पैसा जम्मा गर्ने :- वीर शमशेर
✍️इन्जिनियरिङ तालिमका लागि विदेश पठाउने :- वीर शमशेर
✍️फौजी बैंड अंग्रेजी मा बजाउन लगाउने :-वीर शमशेर
✍️दिउसो 12 बजे तोप पड्काउने :- देव शमशेर
✍️धनकुटे महाराज :-देव शमशेर
✍️सबैभन्दा छोटो समय प्रधानमन्त्री बन्ने :- देव शमशेर(114 दिन)
✍️कार्यालय समय 10-5 गर्ने :- देव शमशेर
✍️राणाहरुलाई ABC क्लासमा विभाजन गर्ने :-चन्द्र शमशेर
✍️घरको बाघ बनको स्याल उपनाम:- चन्द्र शमशेर
✍️फिस्टे महाराज :-चन्द्र शमशेर
✍️धुर्त प्रधानमन्त्री :-चन्द्र शमशेर
✍️टोपीमा ब्याज लगाउने चलन :- चन्द्र शमशेर
✍️SLC उतिर्ण गर्ने :-चन्द्र शमशेर
✍️नेपालको नक्सा बनाउने :- चन्द्र शमशेर
✍️शनिबार बिदा दिने चलन :-भिम शमशेर
✍️कार्यालय 10-4 गर्ने :-भिम शमशेर
✍️छोराछोरी बन्धक राख्ने प्रथा अन्त्य गर्ने :-भिम शमशेर
✍️कर्मचारी लाई पेन्सन दिने चलन :-जुद्ध शमशेर
✍️चिठ्ठिमा टिकट टास्ने चलन :-जुद्ध शमशेर
✍️घरमा रेडियो राख्ने :-जुद्ध शमशेर
✍️राजर्षी महाराज :-जुद्ध शमशेर
✍️कागजि नोट प्रचलनमा ल्याउने :-जुद्ध शमशेर
✍️स्कुलका पिता :- पद्म शमशेर
✍️म राष्ट्रको नोकर हु भन्ने :- पद्म शमशेर
✍️रुन्चे प्रधानमन्त्री :- पद्म शमशेर
✍️अन्तिम राणा प्रधानमन्त्री :- मोहन शमशेर
✍️सर्वसाधारणलाई घरमा रेडियो राख्न दिने - मोहन शमशेर
✍️शमशेर उपाधि पाउने :- धीर शमशेर
✍️गर्भे जनरल :- वीर जंग कुंवर
08/10/2025
विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । आ.व. २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको थियो ।
#बिश्वको इतिहासबाट हालसम्म #सोधिएका प्रश्नहरू:- ❣️🙏
1) प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ? = कुलबिर थापा (शा.अ.प्रा 2067 ,2062)
2) बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ? – स.न 1215 जुन 15( शा.अ.2067)
3) रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने ब्याक्ती को हुन ? – नेपोलियन (शा.अ.2063,2067)
4) लिओनार्दा भिन्ची कुन कालसङ्ग संबंधित छ्न ? -पुनर्जागरण (शा.अ.प्रा-2066)
5) युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ? – पुनर्जागरण काल (शा.अ.प्रा 2066)
6) दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? – स.न 1941 (शा.अ.प्रा-2066)
7) भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? – स.न 1920 (शा.अ.प्रा-2066)
8) shinning patha कुन देशको आतंककारी संगठन हो ? – पेरु (शा.अ.प्रा2066)
9)दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ? – चर्चिल (शा.अ.प्रा 2065)
10) बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ? – 1945 जापान (शा.अ.प्रा-2065)
11) म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ? – लुइ चौधौं (शा.अ.प्रा2065)
12) बिश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले पाएको थियो ? =ताजमहल (शा.अ.प्रा-2064)
13) पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ? -चीन (शा.अ.प्रा 2064)
14)म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ? -मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात (शा.अ.2063)
15)म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?– स.न 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र (शा.अ.प्रा 2058,2063)
16) सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ? – मिश्रको सभ्यता (शा.अ.प्रा 2062)
17)प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ? =रास्टसङ्घ (शा.अ.प्रा-2058)
18)प्राचीन मिश्रका राजा को थिए ? =रामासेस दितिय (शा.अ.प्रा 2058)
19)फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ? -स्टेट जनरल (शा.अ .प्रा 2061)
20) भारतीय रास्टिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ?
=उदारबादि युग ,उग्रवादी र गान्धीबादी युग (नासु 2069)
21) रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वमा भएको हो ? =बोल्सेभिक /लेलेनी (नासु 2070)
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
