The Nepal Time News

The Nepal Time News

Share

News

10/06/2026
10/06/2026

"नेपालका धेरै पालिकाहरू सुधारको बाटोमा अघि बढ्न सक्छन्, तर बोदे बरसाइनको अवस्था हेर्दा सुधारको आशा दिनप्रतिदिन कमजोर बन्दै गएको महसुस हुन्छ। इलाका प्रशासन कार्यालयका अधिकृतको कार्यशैली पनि प्रश्नको घेरामा देखिन्छ। सेवाग्राहीलाई कार्यालयभित्रको निजी कोठामा बोलाएर व्यक्तिगत रूपमा ‘डिलिङ’ गर्दै काम गरिने प्रवृत्तिले पारदर्शिता र सुशासनमाथि नै गम्भीर प्रश्न उठाएको छ। यस्ता गतिविधिले जनविश्वास कमजोर बनाउने काम मात्र गर्छ।"जय हो बोदे बरसाईन हरेक कुरामा नमुना को रूप चिनाउन खोज्दै ।

14/05/2026

🇳🇵 From Nepal to Pakistan — carrying dreams, pride, and the Horaa flag.
The journey to PMGO South Asia Finals begins now. ❤️🔥
Support us as we represent Nepal on the international stage.

14/05/2026

Harka Sampang ले नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट सुन्दै नसुन्ने बताएका छन। उहाँ भन्नुहुन्छ: "आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन।"

14/05/2026

"म प्रधानमन्त्री भइदिएको भए आज सबै मान्छे हाँसिरहेका हुन्थे।" - Harka Sampang

14/05/2026

काङ्ग्रेस सभापति गगन थापा भन्नुहुन्छ: "सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्छ ।"

14/05/2026

कडा: सरकारले सुकुमबासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार घरभाडा दिने तयारी गरेको छ । 😮

16/01/2026

support

Category

Website

Address

Sapatri
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Nepal Time News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.