Nepal khoj Khabar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal khoj Khabar, Health/Beauty, Kathmandu.
www.nepalkhojkhabar.com
सधैं सत्यसंग नजिक रहेर' अब हरेक गतिविधि नेपाल खोज खबर मार्फत एक कदम अघि सत्य निष्पक्ष-खबरको अभ्यासमा । हाम्रो पेज लाइक फलो गरि सपोर्ट गर्दिनु हुन हार्दिक अनुरोध गर्दा छौ तपाइँ हरुको साथ नै हाम्रो हौसला हो।
08/06/2026
कामु प्रधान न्यायाधीशसमेत भइसकेकी मल्ल सरकारले आफूलाई प्रधान न्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी थिइन्। सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।
゚viralシ
08/06/2026
“म विरोधका लागि आफ्नो स्थानमा उभिन तयार छु, तर घेराउ र नाराबाजीका लागि रोस्ट्रममा जाँदिनँ। रोस्ट्रम घेर्नु अमर्यादित कुरा हो। अहिले बजेटदेखि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेराउमा समय नफालौं, बरु रचनात्मक प्रतिपक्षी बनौं। विगतमा रास्वपाले रोस्ट्रम घेर्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन। संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।” - एमाले सांसद सुहाङ नेम्वाङ
08/06/2026
आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल
07/06/2026
सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार दिँदै आएको सार्वजनिक बिदा अन्तर्गत आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने समाचार पूर्ण रूपमा गलत भएको प्रष्ट पारेको छ । केही सञ्चारमाध्यममा बिदा कटौती हुन लागेको खबर सार्वजनिक भएपछि सरकारले त्यसको खण्डन गर्दै हाल कायम रहेको बिदाको व्यवस्थामा कुनै परिवर्तन नभएको जानकारी दिएको हो ।
07/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले ...
07/06/2026
नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न
नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न काठमाडौ - सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित ११औं अन्तर व्यवस्थापिका सम्मेलन नौ बुँदे सन्देशपत्र जारी गर्दै...
07/06/2026
पूर्व गृहमन्त्री सुधन गुरुङ गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन पुगेका छन् ।
यो कहाली लाग्दो दृश्य हो।मुगुको सोरु गाउँपालिका वडा नं ९ र ६जोड्ने पुल। जन्ता लाई चुनावमा देखाएका ती झुटो आश्वासन र प्रश्न सोध्दाखेरि हुँदै छ। मेरै कार्यकाल मा हुन्छ भन्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष अहिले मौनमा छ। यो त एउटा देखिएको कहाली लाग्दो पीडा मात्र हो जनताका यस्ता पिर मर्का व्यथा कयौं छन् पानीको पर्खाइमा सोरुका स्थानीय बासी घन्टौँ लाइनमा बसेर पिउने पानी भर्नुपर्ने बाध्यता छ।
07/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै काठमाडौ -सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।
07/06/2026
सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो काठमाडौ - कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
KATHMANDU
