Reliance Paints

Reliance Paints

Share

Reliance Paints is a pioneer paint company in Nepal.

11/09/2026

यसपालिको तीजमा आफ्नो सुन्दर Teej Look को फोटो सेयर गर्नुहोस् र रिलायन्स पेन्ट्स फोटो प्रतियोगिता २०८३ मा सहभागी भई ५ जना भाग्यशाली विजेतामध्ये एक बन्दै आकर्षक उपहार जित्नुहोस्! 📸✨
प्रतियोगिताका नियमहरु :
1. प्रतियोगितामा सहभागी हुन Reliance Paints को page लाई Follow तथा Share गरेको हुनुपर्नेछ।
2. प्रतियोगीले मौलिक संस्कृति झल्किने गरी सारी लगाएको आफ्नो एकल (Single) फोटो पठाउनुपर्नेछ। प्रतियोगितामा पठाइने फोटो कुनै पनि प्रकारको AI बाट सिर्जना वा सम्पादन गरिएको हुनुहुँदैन।
3. प्रतियोगीले आफ्नो नाम तथा थर , ठेगाना र एकल फोटो Reliance Paints को Facebook Message Box (Inbox) मार्फत पठाउनुपर्नेछ।
4. प्रतियोगितामा सहभागीहरूको विजेता छनोट निम्न आधारमा गरिनेछ:
👍 १ Like/React = १ Vote
🔄 १ Share = २ Votes
सहितको Comment = २ Votes
उल्लेखित आधारमा प्राप्त कुल भोटका आधारमा विजेता छनोट गरिनेछ।
5. अपलोड गरिएका फोटोहरूमध्ये सबैभन्दा बढी Vote प्राप्त गर्ने ५ जना सहभागी विजेता घोषित हुनेछन्। जसमा 🎁 प्रथम, द्वितीय, तृतीय पुरस्कार: विशेष आकर्षक उपहार र 🎉अन्य २ जना विजेता: आकर्षक उपहार प्रदान गरिनेछ ।
6. Fake Like, Fake Account, कृत्रिम रूपमा बढाइएको Engagement वा प्रतियोगितालाई प्रभावित गर्ने कुनै पनि अनैतिक गतिविधि मान्य हुने छैन।
7. प्रतियोगीका फोटोहरूमा २०८३/०५/३० गते बेलुका ९:०० बजेसम्म प्राप्त भएका Like/React, Share तथा तोकिएको Hashtag सहितका Comment मात्र भोटका रूपमा मान्य हुनेछन्।
8. प्रतियोगिताको अन्तिम नतिजा २०८३/०६/०४ गते कम्पनीको आधिकारिक page मार्फत सार्वजनिक गरिनेछ।
For more information:
RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
Jorpati, Kathmandu, Nepal
Tel: 4912134 / 491137
Samjhana Chowk, Biratnagar
Tel: +977-21-511374
Tillotama-4, Rupandehi
Tel: +977-71-420470
[email protected]
www.reliancepaintsnepal.com

Telephone

Address

P9CM+C6P
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Reliance Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.