Alina kitchen

Alina kitchen

Share

Welcome to Alina Kitchen. Subscribe to my youtube channel

https://youtube.com/@suyensuyena8054?si=czzks1odCM2NDKtO

02/09/2026

साथिहरु आउनुहोस् मेरो गफ सुन्दै गिरम्लो र कुखुरोको मासु पकाउ👩‍🍳😋

02/09/2026

अमिलो तामा आलु केरउको झोल को को कोस्लाई मन पर्छ साथिहरु🤔❤️❤️

01/09/2026

साथीहरु आज मंगलचौथिको mini vlog पोस्ट गरे है❤️

01/09/2026

साथीहरु हिजोको भिडीयो पोस्ट गरें आजको मंगल चौथिको भिडीयो बेलुका आउछ है❤️

31/08/2026

Rasbari recipe 👩‍🍳 रसबरी बनाउने सजिलो तरीका

30/08/2026

आज आईतबारको मेरो सानो mini vlog कस्तो लाग्यो साथिहरु comment गर्नु है साथिहरु🙏🏻🙏🏻

Photos from Alina kitchen's post 30/08/2026

नमस्कार। ! पोखरा ३० खुदीका दिदि बहिनी समुहको सॅयुक्त बैठक बसि भोटेकोसीमा गएको बिनासकारी बाढी पहिरो पिडितका लागी समुहबाट रु चालिस हजार र समुहका साथीहरुको सो इच्छाको सहयोग रु दश हजार गरि जम्मा रु पचास हजार पचपन्न रुपयॅा सहयोग गरियो ।यस्तो अकल्पनिय घटना विपद कहिले कसरि आउछ भन्ने कुरा थाहा नै हॅुदो रहेनछ । प्रकृतिॅसॅग केहि लाग्दो रहेन छ । चाडपर्वको बेलामा देश रोएको छ धेरैको ज्यान गएको छ । धरै सम्पर्क विहिन छन् ।यस दुखद घडिमा देशविदेशमा रहनुहुने सबैलाई यस घटनाले भावबिहल बनाएको छ।🙏🏻🙏🏻

28/08/2026

आजको मेरो सानो mini vlog

Photos from Alina kitchen's post 27/08/2026

अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ।

यस दुःखद घडीमा प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि राज्यका तर्फबाट गरिने प्रयाससँगै हामी नागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग र साथ दिन आवश्यक छ। हाम्रो सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्न सक्छ।
मैले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको छु।अब हजुरहरुले पनि आफुले सकेको सहयोग गर्नुहुन विनम्र अनुरोध🙏

सरकारले उपलब्ध गराएको यस आधिकारिक QR मार्फत आफूले सक्ने सहयोग गरौँ। यो कठिन परिस्थितिमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।

सतर्क रहौँ। सुरक्षित रहौँ। सहयोगी बनौँ। 🙏

25/08/2026

गाभाको सुकुटि र आलुको झोल संग खाना खादै😋👩‍🍳 # भिडियो पोस्ट गरेर भाडा माझ्न गए है साथिहरु😊😊

Category

Website

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Alina kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.