Medical Update Story

Medical Update Story

Share

Always stay hopeful because life is meaningless without hope

Photos from Medical Update Story's post 08/08/2026

नेपाल चिकित्सक संघ (NMA) को २०८२–२०८५ निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ

07/08/2026

07/08/2026

आर्थिक वर्ष २०८३/८४ बाट स्वास्थ्य सेवामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरूको नयाँ तलबमान लागू हुँदैछ। 💰🩺
तलब वृद्धि स्वागतयोग्य छ, तर स्वास्थ्यकर्मीको जिम्मेवारी, जोखिम र श्रमअनुसार अझै पनि सम्मानजनक पारिश्रमिक आवश्यक छ।
डाक्टरको सम्मान = स्वास्थ्य सेवाको सम्मान। 🇳🇵

07/08/2026

🩺 𝗘𝘅𝗮𝗺 𝗡𝗼𝘁𝗶𝗰𝗲: 𝗡𝗲𝗽𝗮𝗹 𝗠𝗲𝗱𝗶𝗰𝗮𝗹 𝗖𝗼𝘂𝗻𝗰𝗶𝗹 (नेपाल मेडिकल काउन्सिल)
Nepal Medical Council (NMC) has officially opened
🏢 Contact Details:
🏢 Nepal Medical Council (Examination Committee)
📍 Location: Bansbari, Kathmandu
📞 Phone No.: 01-4377164 / 01-4371954
📧 Email: [email protected]

07/08/2026

AFMC MBBS 2026 को आवेदन खुला! 🎓🩺

नेपाल सेना अन्तर्गतका बहालवाला तथा अवकाशप्राप्त सैनिकका छोराछोरी, साथै NEET-UG 2026 उत्तीर्ण विद्यार्थीहरूका लागि Armed Forces Medical College (AFMC), Pune, India मा MBBS अध्ययनका लागि आवेदन आह्वान गरिएको छ।

Nepal Medical Association

Photos from Medical Update Story's post 04/08/2026

29/07/2026

समस्या निजी अस्पताल मात्र होइन, समस्या हाम्रो एकता पनि हो।

यदि डाक्टरहरू नै आन्दोलनप्रति एकमत छैनन् भने यस्तो आन्दोलन सफल हुन सक्दैन।

एकातिर केही चिकित्सकहरू आन्दोलनका लागि आफ्नो सेवा स्थगित गरिरहेका छन्, अर्कोतिर धेरै निजी अस्पतालहरू भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। यस्तो अवस्थामा आन्दोलनको भार केहीले मात्र बोक्ने र अरूले बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ।

NMA ले केवल विज्ञप्ति निकालेर जिम्मेवारी पूरा हुँदैन। निर्णय कार्यान्वयन गराउने क्षमता पनि देखाउनुपर्छ। निर्णय उल्लङ्घन गर्ने अस्पतालहरूमाथि आवश्यक कारबाही हुनुपर्छ।

पहिला डाक्टरहरूबीच नै वास्तविक एकता चाहिन्छ। जबसम्म हामी आफैं एउटै ठाउँमा उभिन सक्दैनौं, तबसम्म कुनै पनि आन्दोलनले अपेक्षित परिणाम दिन सक्दैन।
Nepal Medical Association

28/07/2026
28/07/2026

याद रहोस्—CDO र SP माथिको कारबाही भनेको केवल सरुवा गर्नु होइन। घटनामा लापरवाही वा कानुनविपरीत काम गरेको प्रमाणित भए, उनीहरूलाई निलम्बन, निष्पक्ष छानबिन र कानुनअनुसार फौजदारी कारबाही हुनुपर्छ। कानुन सबैका लागि समान हुनुपर्छ।

28/07/2026

मेरो हिसाबले त अब सबै सरकारी अस्पताल बन्द गरिदिए हुन्छ। सबै सरकारी डाक्टर र प्यारामेडिक्सलाई निलम्बन गरिदिए हुन्छ।

किनकि बिरामी मरेपछि दोष त सधैं स्वास्थ्यकर्मीको नै हुन्छ लापरवाही गरेको, उपचार नगरेको, ध्यान नदिएको।

अबदेखि मोबाइल बोकेर सामाजिक सञ्जालमा गाली गर्ने, हरेक कुरामा आफूलाई विशेषज्ञ ठान्ने र स्वास्थ्यकर्मीलाई दोष लगाउने महानुभावहरूलाई नै बिरामीको उपचार गर्न दिऔँ।

त्यसपछि न कोही बिरामी मर्छ, न कसैले लापरवाही गर्छ।

जनता पनि खुसी, डाक्टर प्यारामेडिक्स पनि खुसी। 🙂

Want your business to be the top-listed Beauty Salon in Siraha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Siraha
56500