Dipendra cheetri

Dipendra cheetri

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipendra cheetri, Health/Beauty, .

05/04/2023

जन्म दिनको लाखौं लाख शुभकामना जुङ्गे ब्रो
Happy long life को सुभकामना 🎂🎂🎉🎉🎁🎁

28/03/2023
13/03/2023
23/01/2023

चर्चा परिचर्चाको पछाडि दौडिने उदेश्य छैन,भाइरल हुने मनासय छैन,घमण्ड छैन,गितबाट अपेक्षा छैन,चलेको मान्छे समातेर आफु पनि चर्चामा गमक्क परेको छैन,आफ्नै गित चर्चा भइरहदा आफैलाई हेर्ने फुर्सद छैन।छ त निरन्तर साधना,आफ्नो काम।पैसाको बिटा खनाइएको छैन,आफ्नो गितको आफैले बयान गर्ने स्वाभाव छैन।आफुले केहि जानेको छैन भन्ने विचार छ।भावको लगानी छ भन्ने गायक,संगितको ज्ञान् भएका गायक ।उनलाई लोकपि्रयता,लायक,सस्क्राइब,टिकटक,ट्रेन्डिङ,भाइरल यि यावत कुराहरुको मतलब छैन।नितान्त आफ्नो सन्तुष्टिका लागि गाउने गायक,अग्रजपर्ति कत्रो सम्मान !कति अनुशासित गायक।यहि गित मार्पत उहाँलाई भर्खर चिन्ने सौभाग्य मिल्यो।उहाँलाई खुलेरै तारिफ गरे।यत्तिको गजल गित मैले अहिलेसम्म सुनेको थिएन।वाह गायक!धेर सम्मान! तिलक सिंह पेला।

Send a message to learn more

23/01/2023

चिसो बाट बच्ने तरिका

Photos from Dipendra cheetri's post 26/12/2022

सूचना सूचना सूचना
केही बर्ष पहिला देखि नै आर्काको कुरा काट्ने झै झगडा मात्र गर्ने प्रचंडे र केपी ओली को मिलन भएको छ

26/12/2022

सुभ बिहानी सबै साथीहरु

Photos from Dipendra cheetri's post 24/12/2022

Just in: Karan Rai wins the title of The Voice of Nepal Season 4. ❤️🇳🇵

19/12/2022

जिन्दगीले एउटा यस्तो मान्छेसँग पक्का भेट गराउछ,जो राम्रोसँग चलिरको जिन्दगी सत्यानाश गरिदिन्छ।

04/12/2022

सबैले आशिष महर लाई भोट गर्दिनुहुन अनुरोध गर्दछु

Send a message to learn more

28/11/2022

लाहुरेनी लाई पटाउछु भन्ने मेरो
सपना सपना ना मै सिमित रहने भयो
कुरो😘

28/11/2022

Yogesh magar ko दम दार प्रस्तुति the voice of nepal ma

Send a message to learn more

Website

Alerts

Be the first to know and let us send you an email when Dipendra cheetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.