Delphi Skin Care Hospital

Delphi Skin Care Hospital

Share

We are the 1st Skin care hospital of Province 1, providing world-class skin care services

27/07/2026

Give your skin the care it deserves with HydraFacial.

Book Your Appointment today.
-----
📍Damak Branch
DELPHI SKIN & HAIR CARE
Damak-5, Jhapa
Contact:
📞 9852676760
☎️ 023-576060
…………………………
📍Birtamode Branch:
Delphi Skin Clinic
Khadka Complex, Birtamode-Jhapa
Contact:
📞 9852676760
☎️ 023-591033

20/07/2026

यहि मिति २०८३ /०४/५ गते मंगलबारका दिन यस अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. रिती आचार्य विदामा रहनु भएको कुरा जानकारी गराउँछौ।

14/07/2026

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ?
कपाल झर्ने मुख्य कारण वंशानुगत, हर्मोनल असन्तुलन वा वातावरणीय असर हुन सक्छ।
तर चिन्ता गर्नु पर्दैन – हाम्रो क्लिनिकमा प्रभावकारी उपचार उपलब्ध छन्:
✨ मेसो थेरापी – कपालको जरामा आवश्यक पोषण पुर्‍याएर बलियो बनाउने
✨ PRP थेरापी – आफ्नै रगतबाट तयार गरिएको ग्रोथ फ्याक्टरद्वारा नयाँ कपाल बढाउने
✨ थप विकल्प – लेजर थेरापी, मिनोक्सिडिल, बायोटिन, कपाल प्रत्यारोपण आदि
👉 कुन उपचार तपाईंको लागि उपयुक्त हुन्छ?
हाम्रो विशेषज्ञ डाक्टरले व्यक्तिगत रुपमा विश्लेषण गरेर सल्लाह दिनेछन्।
📞 कपाल झर्ने समस्याबाट छुटकारा पाउन आजै सम्पर्क गर्नुहोस्!
-----------
DELPHI SKIN & HAIR CARE
दमक-५ , झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-576060
…………………………
📍बिर्तामोड शाखा
डेल्फी स्किन क्लिनिक
खड्का कम्प्लेक्स , बिर्तामोड- झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-591033

01/06/2026

धेरैजसो अवस्थामा पोतो आउनुको मुख्य कारण शरीरमा हुने हर्मोनको परिवर्तन, घामको कडा किरण र वंशाणुगत (Genetic) कारणहरू हुन्।

धेरैले पोतो निको पार्न साथीभाइको लहलहैमा लागेर वा विज्ञापन हेरेर जथाभाभी क्रिमहरू किनेर प्रयोग गर्ने गर्नुहुन्छ।

तर, विशेषज्ञको सल्लाह बिना प्रयोग गरिने यस्ता क्रिमले सुरुमा पोतो हराए जस्तो देखाए पनि, भित्रभित्रै छालालाई बिगार्छन्।
जसले गर्दा पछि पोतो अझ गाढा भएर बल्झिने र छाला पातलो वा रातो हुने जस्ता गम्भीर समस्याहरू निम्त्याउँछ।

त्यसैले, छालाको संवेदनशीलतालाई बुझौं।

पोतोको सुरक्षित र सही उपचारका लागि सुरुमै छाला रोग विशेषज्ञको सल्लाह अनुसार मात्र औषधी र क्रिमको प्रयोग गर्नुहोस्।

-------
Delphi Skin & Hair Care
📍दमक-५ , झापा
☎️ 023-576060
📞 9852 676 760

---
📍बिर्तामोड शाखा
☎️ 023-591033

26/05/2026

हाम्रा सम्पूर्ण सेवाग्राहीहरूलाई जानकारी गराइन्छ कि डा. रिती आचार्यको विर्तामोड शाखामा आउने तालिका परिवर्तन भएको छ।

अबदेखि डा. रिती आचार्य आइतबारको सट्टा प्रत्येक बुधबार बिहान ११ देखि बेलुका ५ बजेसम्म क्लिनिकमा उपस्थित हुनुहुनेछ।

अग्रिम अपोइन्टमेन्टका लागि कृपया हामीलाई सम्पर्क गर्नुहोला।

13/05/2026

Started acne treatment but not seeing results yet? ⏳

Many people expect acne to improve within a few days and stop treatment when they do not see quick changes.

But acne treatment usually takes time because the skin heals gradually.

In the first few weeks:
• active pimples slowly start drying
• blocked pores begin clearing
• skin inflammation reduces gradually
• new breakouts may become less frequent

This is why consistent treatment is important.

Stopping treatment too early or changing products too often can make it difficult to see proper results.

Healthy skin is a gradual process ✨

21/04/2026

Does your skin look tired? 🫧

Every day, dust and oil clog your skin. A regular face wash cannot clean deep enough.

Our Hydrafacial cleans your pores, removes dead skin, and adds moisture.
It is fast, safe, and it actually works. Get clean, healthy skin today.

Book Your Appointment today.

-----

📍Damak Branch
DELPHI SKIN & HAIR CARE
Damak-5, Jhapa

Contact:
📞 9852676760
☎️ 023-576060
…………………………

📍Birtamode Branch:
Delphi Skin Clinic
Khadka Complex, Birtamode-Jhapa

Contact:
📞 9852676760
☎️ 023-591033

17/04/2026

यहि मिति २०८३ /०१ /०५ गते शनिबार देखि २०८३ /०१ /१२ गते शनिबारसम्म ७ दिनका लागि यस अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. रिती आचार्य विदामा रहनु भएको कुरा जानकारी गराइन्छ।

13/04/2026

भोलि नयाँ वर्षको उपलक्ष्यमा हाम्रो क्लिनिक पूर्ण रुपमा बन्द रहने जानकारी गराउँदछौं।

13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्यका साथै सधैं चम्किलो र स्वस्थ छालाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले तपाईंको जीवनमा थप निखार र आत्मविश्वास लिएर आओस्। नयाँ वर्षको शुभकामना!

Telephone

Website

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 15:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00