Im Basil

Im Basil

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Im Basil, Health/Beauty, Abu Dhabi.

Im Basil (म तुल्सी) हेलो नमस्कार सबैजनामा। म मेरो यो पेजमा नेपाल तथा विदेशका ताजा ताजा समाचारहरू पोस्ट गर्ने मेरो प्रयास हुनेछ यदि तपाईँलाई पनि यी समाचारहरु मनपर्यो राम्रो लाग्यो भने मेरो च्यानलमा एक फलो भने जरुर। Thanks.

04/09/2026

खुसीको खबर दुईजनाको जीवितै उद्धार👇️
हामी बढी भन्दा बढी व्यक्तिको जिवित उद्दारको पर्खाइमा छौँ। त्रिशुली ३ए को टनेल भित्रबाट पहिलो र दोस्रो खुसी प्राप्त भएको छ। दुई जनाको जिवित उद्दारको लागि दिनरात अथक मेहनत गर्ने सबैलाई हार्दिक धन्यवाद! धेरै भन्दा धेरैको जिवित उद्दारको प्रयास र प्रार्थना जारी छ।

04/09/2026

खुसीको खबर
आज बिहानै त्रिशुली भित्रबाट मानिसहरूको आवाज सुनियो। सुनिएको आवाज अनुसार त्यहाँ भित्र धेरै जना मान्छेहरु जीवितै हुनुहुन्छ। अबको केही समयमा भने उद्धार भइसक्ने छ।

04/09/2026

आज श्री कृष्ण जन्माष्टमी को सबैलाई शुभकामना।
तपाईंको दिन शुभ रहोस र अरु को दिन शुभ बनाउन मा सहयोग गर्नुहोस्

02/09/2026

ताजा अप्डेट
त्रिशुली 3A टनेल मा भैरहेको खोजी कार्य सम्बन्धि माननीय सारग ढकाल जि द्वारा प्रसारित भिडियो सामग्री

02/09/2026

के भन्नू हुन्छ तपाई सरकार ले काम गरेको छ या छैन

01/09/2026

उद्धार सम्बन्धि विशेष खबर
भर्खरै मात्र उद्धार टोलि अपर त्रिशूली १-२१६ मा प्रवेश गरेको छ।

31/08/2026

आर्थिक सहयोग
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम ब्दैछ| प्रधानमन्त्र तथा मन्त्रिपरिषद्को कार्यालयले 'उद्धार अनुरोध पोर्टल' सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको छ | प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख ३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ| यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ| आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका છન|

30/08/2026

उद्धार सम्बन्धि विशेष खबर👮
अहिले त्रिशूली ३ ‘ए’ मा Drilling को काम सकाएर भित्र जाने तयारी हुँदै। उद्धार को लागि केही समयमा उद्दारकर्मी भित्र जाने तयारी भइरहेको छ।

सरकार ले अहिले आफनों सम्पूर्ण सक्ति यस मैं केन्द्रित छ ।

29/08/2026

गुल्मी डहरे खोला यो वर्ष कै ठूलो🌏️
गुल्मी जिल्लामा पर्ने यो डहरे खोला, जुन खोलामा कहिले पनि सफा पानी बग्दैन। भिडियोमा देख्नुभए जस्तै यो खोला सदाबहार यस्तै हिलो सहित नै बग्ने गर्दछ। तर आज भने यसमा पनि भाव बढेर अति नै ठूलो भएको छ। वरिपरिका बस्ति तथा मानवहरू सुरक्षित रहनुहोला।

29/08/2026

हालसम्मको व्यक्तिगत तर्फको सबैभन्दा बढी रकम जम्मा गर्ने ब्यक्ति 🙏
प्रधानमन्त्री बाढीपिडित राहत कोषमा राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले १ करोड १ लाख रुपैयाँ जम्मा गर्नुभएको छ।

Want your business to be the top-listed Beauty Salon in Abu Dhabi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Abu Dhabi
44600