Durga Sendang & Co
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Sendang & Co, Health/Beauty, Kowloon, Hong Kong.
04/08/2026
GOOD MORNING EVERYONE! ☀️
“🌺सपना ठूला देख्नुहोस्, मिहिनेत शान्त भएर गर्नुहोस्, अनि सफलताले आफैँ हल्ला मच्चाउनेछ।" 🌟✨
04/08/2026
With Sushma Limbu – I'm on a streak! I've made it onto their weekly engagement list 8 weeks in a row. 🎉
04/08/2026
☀️ शुभ बिहानी! (Good Morning Everyone) 🌸
हामी हरेक दिन बिहान उठ्दा यो संसारलाई अझ सुन्दर र बस्नयोग्य बनाउन कुनै ठूलो चमत्कार वा क्रान्ति नै गर्नुपर्छ भन्ने छैन—हाम्रो एउटा सानो मीठो मुस्कान, दयालु हृदय र मनको अलिकति निस्वार्थपन नै काफी हुन्छ। तपाईंहरू सबैको आजको दिन फलदायी, ऊर्जावान् र सुखद रहोस्! 🙏✨
उहाँसँगको यो क्षण अब एउटा अमूल्य सम्झना मात्र भयो... 🏔️💔💐🙏😭😭😭
एक वर्षअघि काठमाडौँको चियादानीमा लेजेन्ड निम्सदाइलाई स्वागत गर्न पाउनु हाम्रा लागि सधैँ गर्वको विषय रहनेछ। 'Nothing is Impossible' को सन्देश दिने हाम्रा नायकप्रति भावपूर्ण श्रद्धाञ्जली! 🕊️✨
💐🙏🙏🙏😭😭😭
"पाकिस्तान यात्राका क्रममा निम्स दाई (निर्मल पुर्जा) सँग घटेको यो दुखद् घटनाले हामी सबैको मन स्तब्ध र भारी बनाएको छ। उहाँ सकुशल र सकुशल नै फर्किऊन् भनेर हामी सबै भगवानसँग प्रार्थना गरिरहेका छौँ। उहाँले मलाई शुभकामना (Greetings) पठाउनुभएको त हिजो-अ।ज जस्तै लाग्छ... त्यसैले, वि मिस यु एन्ड लभ यु निम्स दाई! हामी सबै उहाँको व्यग्र पर्खाइमा छौँ र उहाँ सकुशल फर्किनुहुनेछ भन्ने पूर्ण आशा राख्दछौँ।"उहाँको ट्र्याकिङ डेटा र उद्धार टोलीको प्रयास जारी रहेकाले उहाँ सकुशल फर्कनुहुनेछ भन्ने आशा र प्रार्थना गरौँ डीजे 🙏💔💔💔🥲
entrepreneur
゚
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kowloon
Hong Kong
999077
