दैनिक Buzz

दैनिक Buzz

Share

News & Entertainment

दैनिक Buzz - Your daily dose of viral news & entertainment. देश-विदेशका ताजा समाचार, वायरल भिडियो र मनोरञ्जन क्षेत्रका पछिल्ला गतिविधिहरू तुरुन्त पाउनका लागि हाम्रो पेज Like र Follow गर्नुहोस्।👍

07/08/2026

ल कसलाई थाहा छ भने कमेन्ट गर्नु होला यस्को सहि ऊतर।

06/08/2026

Hong Kong 🇭🇰 ko danda kanda 😍

06/08/2026

😥सौतेनी आमाले बसिखान नदिएपछि सरोजले छाडे संसार, सौतेनी आमा, काका र बुबा समातिए !😥

06/08/2026

गोरखा नगरपालिका-११ स्थित १२ किलोमा रहेको गोरखकाली पेट्रोल पम्पमा बिहानीपख गएको पहिरोले क्षति गरेको छ। निरन्तर परेको पानीको कारणले उक्त पहिरो गएको हो।

06/08/2026

संसार जता भए नि, नेपाली गीतमा नाच्नुको मजा अर्कै हुन्छ! 🇳🇵❤️

06/08/2026

भण्डारीटोल गइयो, साह्रै कुटे खाइयो! अब के भयो त? पूरा भिडियो हेरेर थाहा पाउनुहोस्! 🌽🥁 ゚

06/08/2026

एउटै के नाम राख्दा ठिक होला त नि साथीहरु???

06/08/2026

१२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनामा परेपछि भीषण आगलागी भएको छ। दुर्घटनालगत्तै ट्यांकरमा आगो सल्किँदा आसपासको क्षेत्रमा त्रास फैलिएको थियो। घटनापछि सुरक्षाकर्मी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनाबाट भएको क्षति र मानवीय अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

06/08/2026

होटल र रेस्टुरेन्टहरूमा हुक्का तथा चुरोट सेवनमा कडाइ, प्रशासनले नै निकाल्यो सूचना।

05/08/2026

❤️🐝

Want your business to be the top-listed Beauty Salon in Wan Chai?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Wan Chai