Gayatri Devi Acharya
Gayatri Devi Acharya
बाहिरी आक्रमण बाट बिरुवालाई बचाउने सरल तरिका_ ゚viralシfypシ゚ TV
29/09/2026
अहङ्कारले मानिसको बुद्धि भ्रष्ट गर्छ। शुभ प्रभात!
तीन दिन पछाडि बल्ल बल्ल बिजुली आयो। हाम्रो गाउँको बिजुली आकाशमा बादल लाग्न हुँदैन बिजुली चम्कना साथ गाउँमा बिजुली गायब! हावा हुरीको त के कुरा गर्ने, हावाहुरी चल्नासाथ मोबाइल नेटवर्क वाइफाइ नेटवर्क सम्पूर्ण गायब कहिले होला हाम्रो विकास ..........
हजुरहरूले
बाबाको मुख हेर्नुभयो त?
11/09/2026
बाबाआमाको आशीर्वाद र उहाँहरूको शिरमा परेको हातभन्दा ठूलो दैवीय शक्ति सायद अरू केही छैन। जसले हामीलाई धर्तीमा टेकाए, हात समाएर हिँड्न सिकाए र जीवनको सही बाटो देखाए—उहाँहरू नै हाम्रा पहिलो भगवान् हुन्। बाबाआमा हुनुहुन्छ भने उहाँहरूलाई खुसी दिनुहोस्, उहाँहरूको मन नदुखाउनुहोस्; अनि बाबाआमा साथमा हुनुहुन्न भने उहाँहरूलाई सम्झँदै उहाँले देखाएको बाटोमा हिँड्नुहोस्। किनकि भगवान् खोज्न टाढा जानुपर्दैन, बाबाआमाको माया र आशीर्वादमै भगवानको अनुभूति हुन्छ। ❤️🙏
नरिसाउनुस् न है बिन्ती।
24/08/2026
सारा देश रोएको छ, विश्व सामु शिर झुकाउनुपरेको छ। एकपटक होइन, बारम्बार बालिका बलात्कार र हत्याका जघन्य घटना भइरहेका छन्। तर अपराधीलाई कडा सजाय दिन नसक्ने कानुनी बाध्यता देखाएर कहिलेसम्म मौन बस्ने?
यदि विद्यमान संविधान र कानुन नै बाधक छन् भने जनताको आवाज सुनेर आवश्यक कानुनी तथा संवैधानिक सुधार किन नगर्ने? बालिका र महिलामाथि हुने यस्ता जघन्य अपराधमा कठोरतम सजाय सुनिश्चित गरौँ।
अब सरकारको मौनता होइन—निर्णायक कदम चाहिन्छ। न्याय चाहिन्छ, सुरक्षा चाहिन्छ।
कृपया यो पोस्टलाई धेरै साथीहरू माझ पुर्याइदिनुहोला ताकि बालिकामाथि भएका दुर्व्यवहारहरू रोकिउन।
#बालिकाको_सुरक्षा #न्याय_चाहियो #कडा_कानुन
23/08/2026
सुन्दर मन स्वस्थ जीवन!
संविधानमा परिवर्तन ल्याएर भएपनि बालबालिकामाथि दुर्व्यवहार गर्नेलाई फाँसीको सजाय तोक्ने कानुनी व्यवस्था होस्।
"सहकार्य बिना लक्ष्य अधुरो" Gayatra Acharya ゚viralシ
Category
Website
Address
Mangalayatan University
Aligarh
202146
Alerts
Be the first to know and let us send you an email when Gayatri Devi Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
