KULZ official

KULZ official

Share

"म आफूले आफैलाई विश्वास गर्ने गर्छु"

10/06/2026

Coming Soon ⌛

08/06/2026

Don't miss the latest episode of the Kulz Official Podcast featuring Ezak Muringla, SDF Party Soreng District Youth Incharge, discussing the shifting political narrative and youth leadership in Sikkim.

07/06/2026

Coming soon
Ezak Muringla S***a
West district youth incharge

24/04/2026

आज म आफ्नै कामले गर्दा यसो गाउँ घर घुम्दै गएको थिए जहाँ घुम्दै जाँदै गर्दा एउटा घर यस्ता पनि भेटाए जसमा उहाँको घरको हालत एकदमै नाजुक स्थितिमा देखिए अनि उहाँलाई अनुमति मागेर मैले दुई तीनवटा तस्बिर लिए र उहाँ सँग यसो बात गर्दै जाँदा उहाँको घरमा धेरै परिवार लगभग नौ जना परिवार बस्नुहुँदो रहेछ र उहाँहरूको परिवारमा एकजना बोजु धेरै महिनादेखि बिमार रहेछ। अनि बाजे र छोरा आरनमा हाँस्या अन्य कुराहरु बनाउने काम गर्दो रहेछ नातीहरू दुईजना बाहिर रहेछ दुईजना घरमै रहेछ र एउटा चेली रहेछ। चेली स्कुल पढ्दो रहेछ र अरु सबैजना आफ्नो आफ्नो काम गर्दो रहेछ। तर त्यहाँ कुनै पनि government job कसैको छैन रहेछ। तर उहाँलाई आशा भनौँ एउटा घरको एकदमै जरुरत रहेछ। लगभग उहाँहरु नौ जनाको परिवार एउटा सानो घरमा सबै परिवार बसेका रहेछ।
र म के भन्न चाहन्छु भने यस्ता परिवारको घरहरु एकदमै बन्नु जरुरी देखिन्छ सायद यो फोटोहरू धेरै जनाले सेयर गरेर जहाँसम्म पुग्छ त्यहाँसम्म पुर्याइदिनु भयो भने सायद वहाँहरु घर बन्नु सक्छ । के तपाईहरुले सेयर गर्दिन सक्नुहुन्छ? तपाईहरुले सेयर गर्दिनु भयो भने यहाँको परिवारले खुसी पाउनेछन्।
Zoom shalgari constituency
Samsing pipaley GPU
Word 3

05/11/2025

असफलता भनेको नयाँ प्रयास हो, र हरेक नयाँ प्रयासले एक कदम अगाडि बढाउछ।

02/09/2025
01/09/2025

आज,भोलि पैसा कहाँ जाँदैछ ,एकछिन पनि बस्नु मान्दैन त गोजीमा त। मेरोमा मात्र होकी अरूको पनि यस्तै हुँदैछ ?

30/08/2025

Yo khalko bill tirnu pariyo vana ta bijok hunxw ta hami..

Photos from KULZ official's post 04/07/2025

Even though I'm alone, I'm walking happily.

24/06/2025

Just looking at your picture made me realize how quickly time has passed.

Want your business to be the top-listed Beauty Salon in Gangtok?
Click here to claim your Sponsored Listing.

Category

Address


Simkim
Gangtok
737121