Sanam Thapa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanam Thapa, Health/Beauty, Gorubathan, Kalimpong.
26/11/2022
good morning☀
जन्म निश्चित छ अनि मृत्यु पनि निश्चित छ,
कर्म असल छ त स्मरण पनि निश्चित छ...!
24/11/2022
Good morning☀
यो दुनियाँ त नियमको हिसाबले चल्ने गर्छ....
जब तिम्रो गणना हुन्छ तब तिम्रो आवश्यक हुन्छ...!!
22/11/2022
Good morning☀
हरेक बिहानीले एउटा आशाको किरण लिएर आएको हुन्छ,
त्यसरीनै ....
रहेक दिन एउटा अनुभव छोडेर जाने गर्छ....!!
good morning ☀
जीवनको परिधि भित्र... कोही छुटिन्छ कहीं भेटिन्छ तर जीवनका ती पलहरु मध्ये आफ्नोमा रहन्छ त्यो नै जीवनका उपहार हो त्यसैलाई समाल्नुस्....!!
18/11/2022
good morning☀
बल न बुद्धि न त अधिकारी नै, कसैको मन जित्न त व्यवहार नै काफी छ....!
💚🤞
17/11/2022
good morning ☀
कयौं प्रयासहरुले सफलता नमिल्न सक्ला तर हरेक प्रयासको पछि नै सफलता प्राप्त गर्न सकिन्छ।
16/11/2022
good morning ☀
"सूर्यको किरणलाई बादलले जति नै ढाके पनि सूर्य उदाउँछ तब सारा संसारलाई उज्यालो बनाउँछ..... "
14/11/2022
"मन ह्रदयलाई स्वाच्छ पारौं, आउँ केही क्षण बालक बनौं,
भुलौं सबै भेदभाव फेरि एक पल्ट बालक बनि हेरौं"
"बाल दिवसको हार्दिक शुभकामना"
...... सनम
13/11/2022
मानिसलाई उपलब्धिले महान बनाउँदछ,
विनम्रताले मानिसलाई आदर्शबादी बनाउँदछ।
अनि दयालुताले मानिसलाई मानवताको एक परचय दिलाउँछ....!!
...... सनम
Alerts
Be the first to know and let us send you an email when Sanam Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Subscribe
We will notify you when anything happens in Kalimpong.