Padam Karki
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padam Karki, Health/Beauty, Mumbai.
मेरो फेसबुक पेजमा जोडिनु भएका सम्पूर्ण आदरणीय साथिहरुमा नमस्कार साथै न्यानो माया हजुर हरुले अझैपनि माया गरेर मेरो फेसबुक पोस्टहरूलाई लाइक कमेन्ट सेयर र पेजलाई फलोगरी साथ दिनुहुनेछ भन्ने मैले अझै पनि पूर्ण आशा गरेको छु तपाईँलाई फलोब्याक दिनेछु धन्यवाद!
21/09/2026
यो सुन्दर चराको नाम के होला कसैलाई यो चराको नाम थाहा भए कमेन्ट गर्नुहोला?
यतिबेला भारतको महाराष्ट्रमा गणेश उत्सवको रमाइलो माहोल चलिरहेको छ।
19/09/2026
आज असोज ३ गते नेपालको संविधान दिवस संविधान दिवसको सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनी हरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु!!
Day
19/09/2026
दैलेख जिल्ला दुल्लु नगरपालिका ३ धारखोला निवासी छोरा हरु प्रेम कार्की जयरूप कार्की थिर बहादुर कार्की र दिपेन्द्र बहादुर कार्की का पूजनीय बुबा हाम्रा सुतार कार्की परिवारका सबैभन्दा जेष्ठ व्यक्तित्व ठूला बुबा रनरूप कार्की को हिजो असोज २ गते ९४ वर्षको उमेरमा भएको दुःखद निधनले सारै मर्माहित बनाएको छ उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दछु साथै शोकाकुल परिवारजन हरूमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै, हार्दिक समवेदना प्रकट गर्दछु!!
#हार्दिक #श्रद्धाञ्जली
तीज त आयो गयो तर यी चेलीलाई कस्तो भयो केही जानकारी पाइएन कसैलाई जानकारी छ भने कमेन्ट गरौँ न सबैलाई चिन्ताले सताइरहेको छ।
कहिल्यै नसुर्दिने भए यिनी विजेतीहरू यो सालको तीज कार्यक्रममा डम्बिवलीको लोढामा पनि कुकुर हरूको लडाई चलेछ।
Category
Contact the business
Telephone
Website
Address
Mumbai
Alerts
Be the first to know and let us send you an email when Padam Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
