GYM KAPAN
come and feel the change
16/09/2026
Gen z को आन्दोलन मा परि मृत्यु हुने समस्त बिर सहिदहरु प्रति हार्दिक समवेदना प्रकट गर्दैछौँ।
जिम कपन परिवार…
मिती २०८२/०५/२९ गते बाट हाम्रो जिम पुरानै समय अनुसार पुर्ण रुपमा खुल्ला रहनेछ।
11/09/2025
Hamro gym pani bihan 6:00 am to 9:00 am ra beluka 5:00 pm to 7:00 pm open hune cha….
मिती २०८२/०५/२३ देखि सुरु भएको आन्दोलनको कारण देशको अवस्था अस्थिर भएको हुँदा, परिस्थिति सामान्य नहुन्जेल सम्म भोली मिती २०८२/०५/२६गते बाट बिहान ५:३० देखी ९:०० बजे सम्म र बेलुकी ४:०० देखी ७:३० सम्म जिम खुल्ला रहनेछ र अर्को सूचना नआएसम्म हाम्रो जिम क्लब यसरी नै सन्चालन रहनेछ।
सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौं।
जय नेपाल । जय देस ।
मिती २०८२/०५/२३ देखि सुरु भएको Gen Z को आन्दोलनका कारण देशको अवस्था अस्थिर भएको हुँदा, परिस्थिति सामान्य नहुन्जेल अथवा अर्को सूचना नआएसम्म हाम्रो जिम क्लब बन्द रहनेछ।
सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौं।
जय नेपाल, जय Gen Z.
कृपया आज मिती २०८२/०५/२४ गते हाम्रो जिम बन्द हुने भनि जानकारी गराउदछौ…..
02/07/2025
Once again Happy birthday to you geeta didi… our energetic gym member and our supporter.. hajur bina sambhav thiyena hamro gym kapan branch haru khuldai jana…
08/04/2025
स्वस्थ्य शसिर स्वस्थ्य जीवन । शरिरलाई स्वस्थ्य बनाऊन लाखाै खर्च गर्नुअघि GYM KAPAN join गरि कम खर्चमै सधैँ स्वस्थ्य रहनुहाेस। Gym kapan contact us 984-1896189
धेरै नसाेच्नुहाेस तुरुन्त call अथवा msg गर्नुहाेस। याे मैका सधैँ आउदैन।
Category
Contact the business
Telephone
Website
Address
Kapan Near Handball
Baudha
Alerts
Be the first to know and let us send you an email when GYM KAPAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
