Radha krishna
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radha krishna, Health/Beauty, Jhapa District.
आजको पञ्चाङ्ग
वि. सं. : २०८१ माघ ३ गते बिहिबार
इ.सं. : 16th January 2025 (Thursday)
सूर्योदय: बिहान ६:५८ बजे
सूर्यास्त: बेलुका १७:३० बजे
तिथि : तृतीया २८:३० सम्म, तत्पश्चात् चतुर्थी
पक्ष : माघ कृष्णपक्ष
नक्षत्र : अश्लेषा १२:०८ सम्म, तत्पश्चात् मघा
योग : आयुष्मान् २६:१८ सम्म, तत्पश्चात् सौभाग्य
करण : वणिज १६:०५ सम्म, तत्पश्चात् विष्टि
चन्द्रराशि: कर्कट १२:०८ सम्म, तत्पश्चात् सिंह
ऋतु : शिशिर
अयन : उत्तरायण
मानवता नै सबैभन्दा ठूलो धर्म हो, जातको आधारमा गरिने कुनै पनि विभेद अमानवीय हो। 🕉
पेजलाई Follow गरेर नियमित म सँग जाेडिनुहाेस्। राधे राधे 🙏
28/09/2024
अविरल वर्षा पहिरो चट्याङ तथा बाढीको कारण भएको क्षतिको विवरण— at Janakpur Dham - Nepal.
04/09/2024
With Shantinagar Sunrise Academy – I just got recognised as one of their top fans! 🎉
गुरु वन्दना
ॐ अज्ञान तिमिरान्धस्य, ज्ञानाञ्जन शलाकया। चक्षुरून्मीलितं येन, तस्मै श्री गुरुवे नमः ।।
मन्त्र सत्यं पुजा सत्यं, सत्यमेव निरंजनम। गुरुर्वाक्यम सदा सत्यं, सत्यमेव परं पदम् ॥
अखण्डमण्डलाकारं व्याप्तं, येन चराचरम्। तत्पदं दर्शितं येन, तस्मै श्री गुरुवे नमः ।।
पितृ मातृ सुहव बन्धु, विद्या तीर्थानि देवता। न तुल्यं गुरुनाम् शीघ्रं, स्पर्शमेव परम् पदम् ।।
गुरुर्ब्रह्मा गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः ।।॥
ध्यान मूलं गुरुः मूर्ति, पूजा मूलं गुरुः पदम् । मंत्रमूलं गुरुः वाक्यम्, मोक्ष मूलं गुरुः कृपा ।।
ब्रह्मानन्दं परम सुखदं, केवलं ज्ञान मूर्तिम्। द्वन्द्वातीतं गगन सदृशं, तत्त्वमस्यावि लक्ष्यम् ।।
एकं नित्यं विमलमचलं, सर्वधी साक्षि भूतं। भावातीतं त्रिगुण रहितं, सद्गुरुं तं नमामि
15/07/2024
Big Breking :- बीरगंज महानगरपालिका मा रहेको राधेमाई पछाड़ी पिपराको शिव मन्दिरमा नाग देवता र नाग मनी देखा परेको छ । सबै भोलेबाबा को भक्तहरु ले सक्दो सेयर र कमेन्टमा ॐ लेख्नुहाेला ।जय भोले 🙏
13/07/2024
संस्कृतबाट नेपाली भाषामा रामायण अनुवाद गरेर हामीलाई नेपाली साहित्यको उपहार दिनुहुने कविलाई सम्मान गर्दै । भानु जयन्तीको शुभकामना !
मनुष्य आफनो विश्वासबाट निर्मित हुन्छ। जस्तो उसले विश्वास गर्छ त्यस्तो नै ऊ बन्छ ।🕉️🙏राधे राधे
Category
Culinary Team
Attire
Website
Address
Jhapa District
Alerts
Be the first to know and let us send you an email when Radha krishna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

23/08/2024