A.Nail Art Course
स्वागत छ A Nail Art Pvt. Ltd. मा!
१० वर्षको उत्कृष्ट अनुभव: हामी विगत १० वर्षदेखि हजारौं विद्यार्थीहरूलाई नेल आर्टको व्यावसायिक तालिम दिँदै आएका छौं।
SPECIAL NEW YEAR OFFER – OFFER OFFER OFFER!
बैशाख १ गतेदेखि नयाँ कक्षा सुरु हुँदैछ
Master in Nail Art – Complete Course
(O Level देखि Step-by-Step Advanced Training)
• Eyelash Extension Course
• Manicure & Pedicure Course
अहिले नै भर्ना खुल्ला छ!
New Year Offer उपलब्ध — मौका नछुटाउनुहोस्!
A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 9767968805
प्रिमियम तालिम
अनुभवी प्रोफेशनल प्रशिक्षकहरू
नेल उद्योगमा १०+ वर्षको अनुभव
इन्टर्नशिप र प्रमाणपत्रको व्यवस्था
यस तालिमपछि तपाईं
प्रोफेशनल रूपमा नेल उद्योगमा करियर सुरु गर्न वा आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुन्छ।
A. Nail Art Pvt. Ltd.
📍 ठमेल, पकनाजोल, काठमाडौं
📞 ९७६७९६८८०५
17/02/2026
NOW HIRING: NAIL TECHNICIAN & LASHES TECHNICIAN
REQUIREMENTS:
• Full Master Nail Course पूरा गरेको
• Lashes Extension Course पूरा गरेको
Join our team
📩 Apply गर्न चाहनुहुन्छ भने inbox गर्नुहोस्।
थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
9767968805
ठमेल,पक्नाजोल
आउनुहोस्, हामीसँग सीपहरू सिक्नुहोस्।
A. Nail Art Pvt. Ltd. मा हामी केवल सिकाउँदैनौं हामी तपाईंको करियर बनाउँछौं।
सीपमा गरेको लगानी कहिल्यै खेर जाँदैन — यो जीवनभर साथ रहन्छ!
हामीलाई किन रोज्ने?
१०+ वर्षको अनुभव
हामीले विगत १० वर्षदेखि सफलतापूर्वक विद्यार्थीहरूलाई तालिम दिँदै आएका छौं।
अनुभवी र विश्वसनीय संस्थाबाट सिक्ने अवसर
कम्बो कोर्स विशेष अफर
यी सीपहरूमा मास्टर बन्नुहोस्:
• नेल आर्ट
• ल्याश एक्सटेन्सन
• म्यानिक्योर र पेडिक्योर
तपाईं पूर्ण रूपमा सक्षम नहुन्जेलसम्म तालिम — जति समय लागे पनि, थप शुल्क छैन।
अहिले नै भर्ना खुल्ला छ!
A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 ९७६७९६८८०५
15/02/2026
महाशिवरात्रिको शुभकामना।
भगवान शिवले तपाईं र तपाईंको परिवारलाई सधैं रक्षा गरून्। महाशिवरात्रिको हार्दिक शुभकामना।
A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 ९७६७९६८८०५
13/02/2026
Happy Valentine’s Day to all!
May your day be filled with love, joy, and beautiful moments.
Thank you for being part of our journey. ❤️
A. Nail Art Pvt. Ltd.
📍 Thamel, Paknajol
📞 9767968805
23/01/2026
Master in Nail Art
आजै हाम्रो Master Nail Art Course join गर्नुहोस् र certified nail technician बन्नुहोस्।
थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्ः
📱 9767968805
📍 ठमेल, पक्नाजोल
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Paknajol Marg
Kathmandu
45601
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
