Kirat Rai Yayokkha Tokha Nagar Samiti
Social media
26/03/2026
ईलाम जिल्ला इमाङ् -७ मा जन्म भई हाल काठमाडौं टोखा नगरमा बसोबास गर्दै आई रहनु भएको श्री मन बहादुर राइ (दिनेश ) ज्यु,किरात राइ यायोख्खा टोखा नगर समीतिको सक्रिय सदस्य श्री मन बहादुए राइ (दिनेश ) ज्युको असामयिक निधनले मर्माहित तुलाएकोछ , उहाँको आत्माले सान्ति पायोस हार्दिक श्रद्धाञ्जली 🙏
💐🪔💐 💐🪔💐
साथै सोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस , सुम्निमा पारुहाङ संग प्रथना गर्दछौ 🙏
कृपया किरात राइ यायोक्खा टोखा नगर कार्यसमिती
को सक्रिय सदस्य श्री मन बहादुए राइ को शव अहिले टिचिङ अस्पताल् बाट पशुपती तिर आउँदैछौ सो सबैजना पशुपती वनकालिमा मै आउनुहुन अनुरोध गर्दछु 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Tokha Municipality Kathmandu
Kathmandu
44600
