Ideals and messages
असतोमा सद्गोमय
तमसोमा,ज्योर्तिगमय🙏👂️
केही भनिरहेको हुन्छ
केही कुरा बदलिनुले
जस्तो कि भित्रको नयाँ दाँत
निस्कन खोजीरहेको हुन्छ
भएको दाँत हल्लिनुले।
Yo jadoko shopping garne poisale mah Usko maya kindinxu😆😜
मेरो पर्खाईमै सायद खोट थियो,
मेरो पर्खाईमै सायद कुनै खोट थियो;
नत्र उनी त नआई नछोड्ने मान्छे हुन।।
✍️biplov pratik
कठै पानी मागि रहे जीवनभर;
कठै पानी मागि रहे जीवनभर,रित्तो कुवा सँग
आगोले मन जलायो, किन? गुनासो धुवाँ सँग
तन मन दुबै थाकेपछि चै युद्धमा हारेको सिपाही जस्तै भईने है!
You are getting distracted again, remember the promises you made to yourself.lock in
मलाई चै बाटो काटेर कोठा जान नपाएर हैरान्। थकाई लागेर हैरान्। बुढाको झोस, अनि आर्कौ बहिनिलाई नि मान्नै पर्छ।😄
राजा आएपनि नआएपनि खसै मतलब पनि छैन् , त्यसमा मेरो कुनै चासो पनि छैन्। तर आज बस नपाएर हिड्दा हिड्दा चै खुब थकाई नि लाग्यो रिस पनि उठ्यो। बल्ल तल्ल गोपीकृष्ण पुग्दा राजा आउदै रहेछन्।सबैले मोबाईल निकाले मैले नि निकाले।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
