Ghumti Football CLUB

Ghumti Football CLUB

Share

हाम्रो घुम्ती गाउँ राम्रो घुम्ती गाउँ 😍😍

20/09/2025

Good Morning Everyone ❤️

Photos from Ghumti Football CLUB's post 07/08/2025

यस विनयी त्रिवेणी वडा नं -१ घुम्ति निवासी आदरणीय खेल प्रेमी एवम् समाजसेवी साथै खेलकुद क्षेत्रमा अग्रसर लागि पर्नु हुने श्री रमेश मल्ल ठकुरी ज्यु को तर्फबाट यस हिमालयन युवा क्लब लाई रू ४,५२२ सहयोग गर्नु भएको छ। श्री रमेश मल्ल ठकुरी ज्यु लाई यस हिमालयन युवा क्लब परिवार तर्फबाट हार्दिक धन्यवाद।।।। व्यक्त गर्दछौ |🙏🙏🙏 Ramesh Malla Thakuri

27/07/2025

Focus on what we need to do!

25/07/2025

We believe in you ❤️
#

18/07/2025

GFC youths 🖤🤍

11/07/2025

We are in Quarter final 🔥👊

Photos from Dumkibas tamang tool's post 19/03/2025

विनयी त्रिवेणी गाउँपालिका वडा न २ दुम्किबास ज्यामेरे तामाङटोल युवा कलब द्वारा आयोजित 7 A side फुटबल प्रतियगितामा यसै हिमालयन युवा कलब सेमिफाइनल प्रवेश गर्न सफल भएको छ

16/02/2025

विनयी त्रिवेणी गाउँपालिका वडा न २ दुम्किबास तामाङटाेल ज्यामेरे मा फुटबल हुन गहिरहेकाे हुनाले फुटबल मित्र हरु लाइ सहभागी हुनको लगि यसै हिमालयन युवा कलब बाट सुचना गर्न चाहे⚽️⚽️⚽️⚽️

Photos from Ghumti Football CLUB's post 15/02/2025

आज भएको चौथो हिमालयन कप २०८१ को Final खेल (पिडरी FC)Vs ( कोलीया FC)बीच भएको खेलमा (कोलीया FC) ले (पिडरी FC) लाई (१-०) गोलले पराजित गर्दै उपाधि हासिल गरेका छन्।
(कोलीया FC) लाई हिमालयन युवा क्लब बाट धेरै धेरै बधाई ज्ञापन गर्दछौं। 🙏🏻👏⚽

Photos from Ghumti Football CLUB's post 15/02/2025

आज भएको Final खेल "प्रथम महिला हिमालयन कप २०८१" जसमा (आयोजक) VS (भूपू FC) बिच भएको खेलमा ( आयोजक) ले (भूपू FC) लाइ (१-०) गोलले पराजित गर्दै उपाधि जितेको छन् | आयोजक लाइ हिमालयन युवा क्लब बाट धेरै धेरै बधाई ज्ञापन गर्दछौं | 🙏🏿⚽👏👏👏

Category

Telephone

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ghumti Football CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.