Kayra Beauty Care & Training World
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kayra Beauty Care & Training World, Makeup artist, Baniyatar jalpa chowk, Kathmandu.
14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनु हुने मेरा सम्पूर्ण इष्टमित्र, बाबा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र अपार खुशी ल्याओस्, सबैको मनोकामना पूरा होस् भन्ने कामना गर्दछु।❤️❤️
🙏🙏 bridal booking open 🙏🙏ब्राइडल मेकअप तथा रिसेप्सन make up पार्टी मेकअपको लागि धमाधम बुकिङ हुँदैछ यहाँहरु पनि आफ्नो विवाह समारोहको हरेक दिनको मेकअप तथा हेयर स्पेसल होस् भन्ने चाहनु हुन्छ भने आफ्नो wedding date तथा time समयमै बुकिङ गर्नु भएर kayara काे साथमा ढुक्क हुनुहोला। 🙏 हजुरहरुको सुविधाको लागि, हजुरहरुको आवश्यकता अनुसार early in the morning पनि हामी सेवा प्रदान गर्दछौं 🙏☎️ 9860204986/9846185079********** ********** 🤝साथै यदि यहाँहरु ब्राइडलको लागि अत्यावश्यक सेवाहरु जस्तै - मेहेन्दी,फेसियल, जेल नेल, मेनिकेयर तथा पड़िकेयर तथा ब्युटी सम्बन्धी कुनैपनि सेवा चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। बद्लिदो समयमाग अनुसार,दुलही बन्ने सोच अनि पद्धति पनि परिवर्तन भैसकेकोछ । आजको समयको माग;👉 नेचुरल लुकिङ् मेकअप👉फुल अफ ट्रान्सफरमेसन इन मेकअप👉२४ घण्टा लास्टिङ मेकअप👉फ्लोलेस मेकअप👉अनुहार सुहाउँदो लेटेस्ट टेक्निकको ट्रेण्डिङ हेयर स्टाईल, रसियन हेयरस्टाइल🙏 जिन्दगीमा एक पटक गर्ने बिहेमा कम्प्रोमाईज नगर्नु होला । *********** 🤝Good luck
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Baniyatar Jalpa Chowk
Kathmandu
44608
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Saturday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |
