Community Health Hub

Community Health Hub

Share

Welcome to the Community Health Hub. We are excited that you have made the commitment to improve your health.

31/08/2025

Beware!!!

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

29/08/2024

10/08/2024

"आज यति धेरै मानिसहरू धन प्राप्त गर्न आफ्नो स्वास्थ्य खर्च गर्छन्, र त्यसपछि आफ्नो स्वास्थ्य पुन: प्राप्त गर्न आफ्नो धन खर्च गर्नुपर्छ।"
#शुभ प्रभात🙏
धन संगै स्वास्थको ख्याल गरौं !
✍️Community Health Hub

10/08/2024

"Sufficient sleep, exercise, healthy food, friendship, and peace of mind are necessities, not luxuries."
Good night....

11/06/2024

Physical fitness is not only one of the most important keys to a healthy body, it is the basis of dynamic and creative intellectual activity!

Good morning

26/05/2024

Are you konw, your lipid profile?

13/04/2024

On the auspicious occasion of new year 2081, to all my friends, all Nepali people living in the country and abroad, to all those who connect with me on Facebook, the new year brings the latest thinking in life, positive thinking, social responsibility, good health with successful deeds, I wish you long life and continued progress.Happy new year 2081 ❤️

06/03/2024

सरकार!

Photos from Community Health Hub's post 03/03/2024

Ear health wareness

01/03/2024

Notice!

23/02/2024

#दादुरा_रुबेला #खोप_अभियान
२०८० फाल्गुन १३ देखि चैत्र ७ गते सम्म

दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरु हुन् । यसबाट बालबालिकाको मृत्यु समेत हुन सक्छ । त्यसैले आफ्ना बालबालिकालाई दादुरा रुबेला खोप लगाएर यी रोगहरु लाग्नबाट बचाऔं ।

यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिईंदैछ । त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानुहोला ।

आफ्नो गाउँ-टोलमा सञ्चालन हुने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस् ।
खोप अभियान सम्बन्धि थप जानकारीका लागि पैसा नलाग्ने नं १११५ मा सम्पर्क गर्नु होला ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Family Welfare Division World Health Organization Nepal UNICEF Nepal

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu