Utkrista Beauty Parlour & Training Center - CTEVT

Utkrista Beauty Parlour & Training Center - CTEVT

Share

Utkrista Beauty Parlour & Training Center in Kathmandu provides you professional TRAINING on beauty

03/08/2026

आँधीले कमजोर हाँगाहरू भाँच्न सक्छ,
तर गहिरो जरा भएको रुखलाई ढाल्न सक्दैन।
जसको आत्मविश्वास बलियो हुन्छ, उसलाई परिस्थितिले हराउन सक्दैन।
#शुभरात्रि ❤️🙏

Photos from Utkrista Beauty Parlour & Training Center - CTEVT's post 29/07/2026

मैले मेरो जिवनमा कमाएको सबै भन्दा ठूलो सम्पत्ति यहीं नै हो,आज जति पनि मलाई सम्झेर माया गर्नु भयो यसमा न कुनै स्वार्थ छ न त कुनै आशा बिना स्वार्थ निश्चल, अनि पबित्र माया र सम्मान को लागि सम्पूर्ण मा धेरै धेरै धन्यवाद मैले गर्न सक्ने सहयोग माया अनि आशिर्वाद सदा रहिरहने छ (happy teacher day)to all 🙏❤️😘👏🌹♥️🎁🎈👏🎂🎉

29/07/2026

#
साँचो खुशी धेरै पाउनुमा होइन, भएको कुराको कदर गर्न जान्नुमा हुन्छ।🙏🎂♥️🎁🥰🎉👏🎈🌹😘❤️

मैले मेरो जिवनमा कमाएको सबै भन्दा ठूलो सम्पत्ति यहीं नै हो,आज जति पनि मलाई सम्झेर माया गर्नु भयो यसमा न कुनै स्वार्थ छ न त कुनै आशा बिना स्वार्थ निश्चल, अनि पबित्र माया र सम्मान को लागि सम्पूर्ण मा धेरै धेरै धन्यवाद मैले गर्न सक्ने सहयोग माया अनि आशिर्वाद सदा रहिरहने छ (happy teacher day)to all 🙏❤️😘👏🌹♥️🎁🎈👏🎂🎉

23/07/2026

# beauty

22/07/2026

🙏🌹❤️

22/07/2026

🙏❤️❤️

20/07/2026

Student work very good my dear NISHA nanu 🙏🌹❤️

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Mitranagar , Gongabu Buspark
Kathmandu
44600