I support Bijay Yadav Nirbij

I support Bijay Yadav Nirbij

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I support Bijay Yadav Nirbij
, Health/Beauty, Kathmandu.

12/08/2026

#हार्दिक_बधाई_तथा_शुभकामना 💐
फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवा निवासी युवा प्रतिभा रामकुमार साहजीलाई पहिलो सन्तानका रूपमा सुपुत्र प्राप्ति भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नवजात शिशुको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना। 💐💐
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

12/08/2026

#अन्तर्राष्ट्रिय_युवा_दिवसको_शुभकामना
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवा साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 🇳🇵
युवाको ऊर्जा, सकारात्मक सोच, सिर्जनशीलता र नेतृत्वले नै समृद्ध समाज तथा सशक्त राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। युवाको अधिकार, अवसर र सहभागिता सुनिश्चित गर्दै समुन्नत फतुवा विजयपुर निर्माणमा हामी सबै एकजुट भएर अघि बढौँ।
युवा शक्ति राष्ट्रको शक्ति!
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

10/08/2026

#पवित्र_श्रावण_महिनाको_दोस्रो_सोमवारीको_हार्दिक #शुभकामना! 🙏
भगवान् शिवको आराधनाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा सफलताको आशीर्वाद प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
🔱 ॐ नमः शिवाय। 🔱
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

09/08/2026

#विश्व_आदिवासी_दिवसको_हार्दिक_शुभकामना !
आदिवासी समुदायको हक, अधिकार, संस्कृति, परम्परा र पहिचानको सम्मान तथा संरक्षणका लागि सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको विविधता नै हाम्रो शक्ति र पहिचान हो। आपसी सद्भाव, एकता र सहअस्तित्वका साथ समृद्ध समाज निर्माणमा अघि बढौँ।
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

06/08/2026

#हार्दिक_निमन्त्रणा
समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्ध नेपालको साझा यात्रालाई थप सशक्त बनाउन आयोजित "अग्रगामी मोर्चा" घोषणा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।
📅 मिति: श्रावण २३ गते, शनिबार
🕛 समय: दिउँसो १२:०० बजे
📍 स्थान: काठमाडौं Banquet, थापागाउँ, बानेश्वर
लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको अभियानलाई बलियो बनाउन उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन सम्पूर्ण लोकतन्त्रप्रेमी, युवा, विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाज तथा न्यायप्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।
#विजय_यादव
#सचिवालय_सदस्य
ा_पार्टी

04/08/2026

रौतहट जिल्लाको पहिलो टेलिभिजन च्यानल 'रेड टेलिभिजन' को ७ औँ वार्षिकोत्सवको सुखद अवसरमा सम्पूर्ण सञ्चालक, व्यवस्थापन, पत्रकार तथा कर्मचारी परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
सत्य,निष्पक्ष र जनमुखी पत्रकारितामार्फत समाजलाई निरन्तर सुसूचित गर्दै लोकतन्त्र, सुशासन र सामाजिक उत्तरदायित्वको प्रवर्द्धनमा रेड टेलिभिजनले अझ सशक्त भूमिका निर्वाह गर्दै सफलताको नयाँ नयाँ उचाइहरू हासिल गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिकाका_रौतहट

03/08/2026

#सम्पुर्णमा_सावन_साेमारीकाे_हार्दिक_शुभकामना 🕉️
पवित्र श्रावण महिनाको पहिलो सोमबारको शुभ अवसरमा सम्पूर्ण नगरवासी, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
भगवान शिवको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा सफलताको वास होस् भन्ने कामना गर्दछु।
हर हर महादेव! 🙏
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

02/08/2026

#वैवाहिक_वर्षगाठको_हार्दिक_शुभकामना 💐💐
फतुवा विजयपुर नगरपालिकाका वडा नं ५ संन्तपुर (दो.)
निवासी निवासी युवा प्रतिभा हाल डुमरियामा कार्यरत शिक्षक,र ईलाका हेल्थ पोस्टमा कार्यरत स्वास्थ्य कर्मी आर एन प्रमिमाजीको वैवाहिक वर्षगाँठको सुखद अवसरमा हार्दिक बधाई सहित सफल एवं सुखमय दाम्पत्य जीवनको भव्य शुभकामना व्यक्त गर्दछु।💐
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट

01/08/2026

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले गरिन पशुपतिनाथको दर्शन, उनी एक कार्यक्रममा सहभागी हुन हिजो नेपाल आएकी हुन्।

31/07/2026

#खिर_खाने_दिनको_हार्दिक_शुभकामना! 🇳🇵
साउन शुक्ल पूर्णिमाका पावन अवसरमा मनाइने खिर खाने दिनको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आपसी सद्भाव कायम रहोस् भन्ने शुभकामना।
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu