Pure Earth Yacon Syrup

Pure Earth Yacon Syrup

Share

Your friend in your journey to a healthier and happier life! Pure Earth Wellness Company Pvt.

Ltd
VAT: 622324203
DFTQC Lic: 01-25-81-09-088
Company Reg: 363105/81/82
Industry Reg: 25262/40/081/082

31/08/2026

स्वास्थ्यसँग सम्झौता नगरी, जीवनलाई सन्तुलित बनाउने प्रयास नै सही सुरुवात हो।

मधुमेह व्यवस्थापनमा हरेक दिनको सही छनोटले फरक पार्छ। सन्तुलित खानपान र सचेत जीवनशैलीको यात्रामा साथ दिन, रोज्नुहोस् Pure Earth Yacon Syrup।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

29/08/2026

Yacon Syrup जसले पनि खान मिल्छ?
Diabetes वा pre-diabetes management मा सहयोगी हुन्छ र prebiotic fiber का कारण gut health का लागि पनि उपयोगी हुन्छ।

तर सबैको health condition एउटै हुँदैन। Heart disease, recent surgery वा IBS जस्ता health conditions छन् भने Yacon Syrup वा कुनै पनि supplement सुरु गर्नुअघि doctor को recommendation लिनुहोस्।

किनकि supplement खानुभन्दा पहिले सही जानकारी लिनु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

28/08/2026

स्वस्थ जीवनतर्फको हरेक कदममा, सही साथ महत्त्वपूर्ण हुन्छ। तपाईंको मधुमेह व्यवस्थापन र स्वस्थ जीवनको यात्रामा, Pure Earth Yacon Syrup सधैं साथमा।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

27/08/2026

Pure Earth को Yacon Syrup कसरी खाने?
सानो मात्राबाट सुरु गरी विस्तारै दिनको १–२ चम्चासम्म लिन सकिन्छ। यसलाई एक ग्लास पानीमा मिसाएर वा सिधै चम्चाबाट लिन सकिन्छ।

राम्रो परिणामका लागि बिहान र बेलुकी खाना खानुभन्दा करिब ३० मिनेट अगाडि लिन सकिन्छ।

Yacon Syrup ले Blood Sugar Management मा सहयोग गर्छ। राम्रो परिणामका लागि यसलाई balanced diet र healthy lifestyle सँगै अपनाउनुहोस्।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

25/08/2026

“यति गुलियो छ, चिनी त हालिएको होला नि?” याकोन सिरप देख्दा धेरैको मनमा आउने पहिलो प्रश्न यही हो।

तर यसको मिठास थपिएको चिनीबाट होइन। याकोनको जरामै प्राकृतिक रूपमा पाइने Fructooligosaccharides (FOS) ले यसलाई यस्तो प्राकृतिक मिठास दिन्छ। FOS एक प्रकारको प्रिबायोटिक फाइबर हो, जसले आन्द्रामा रहेका राम्रो ब्याक्टेरियालाई पोषण दिन सहयोग गर्छ।

त्यसैले याकोन सिरपको गुलियो स्वाद पछाडि पनि आफ्नै प्राकृतिक कारण छ।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

24/08/2026

सन्तुलित आहार, नियमित व्यायाम, सही पोषण र स्वस्थ जीवनशैलीका साना दैनिक बानीहरूले दीर्घकालीन स्वास्थ्यमा ठूलो भूमिका खेल्छन्।

आफ्नो दैनिक wellness routine लाई अझ mindful बनाउनुहोस्, Pure Earth Yacon Syrup सँग।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

23/08/2026

Fasting गर्नु भनेको खाना नखानु मात्रै होइन कुन fasting method रोज्नुहुन्छ, त्यो पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

Intermittent fasting देखि liquid fasting सम्म, सबै methods शरीरका लागि समान हुँदैनन्।

यो भिडियोमा विभिन्न fasting methods लाई हामीले rate गरेका छौं। पूरा भिडियो हेर्नुहोस् र तपाईंको fasting routine कत्तिको सही छ, थाहा पाउनुहोस्।

स्वास्थ्यसम्बन्धी विशेष अवस्था भएमा fasting सुरु गर्नुअघि स्वास्थ्य विशेषज्ञको सल्लाह लिनुहोस्।

21/08/2026

“दुई महिनाअघि मेरो HbA1C 7 थियो, अहिले 5.9 भएको छ।”

Pure Earth Yacon Syrup प्रयोग गर्नुअघि मैले यसको बारेमा राम्रोसँग अध्ययन गरेँ। Google र Social Media मा उपलब्ध जानकारीहरू हेर्नुका साथै यसको वास्तविकता र प्रयोगबारे पनि बुझ्ने प्रयास गरेँ। त्यसपछि विगत दुई महिनादेखि मैले Yacon Syrup लाई आफ्नो दैनिक routine मा समावेश गर्दै आएको छु।

मेरो अनुभवमा, यससँगै आफ्नो दैनिक जीवनशैलीमा पनि ध्यान दिनु महत्वपूर्ण रहेछ। नियमित Morning Walk गर्ने, खानपानमा ध्यान दिने, चिनीको मात्रा कम गर्ने, पेट लामो समय खाली नराख्ने, तनाव व्यवस्थापन गर्ने र आफूलाई खुसी राख्ने प्रयाससँगै Proper Sleep लाई पनि प्राथमिकता दिनुपर्छ भन्ने मैले महसुस गरेको छु।

Pure Earth Yacon Syrup मेरो दैनिक wellness routine को एक हिस्सा बनेको छ, र यसको प्रयोगसँगै मैले सकारात्मक परिवर्तन अनुभव गरेको छु।

यदि तपाईं पनि आफ्नो स्वास्थ्य र blood sugar management मा ध्यान दिँदै हुनुहुन्छ भने, आफ्नो नियमित औषधि तथा डाक्टरको सल्लाहलाई निरन्तरता दिँदै Yacon Syrup लाई supplement का रूपमा आफ्नो routine मा समावेश गर्न सक्नुहुन्छ।

Yacon Syrup प्रयोग गर्न सजिलो छ। राम्रो नतिजाको लागि बिहान र बेलुका खाना अघि एक चम्चा Yacon Syrup खानुहोस् (साथै तपाईंको नियमित औषधि सेवन गर्न नछुटाउनु होला)।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041

20/08/2026

मधुमेह व्यवस्थापन केवल खानपानमा होइन, सही जीवनशैलीमा पनि निर्भर हुन्छ।

स्वस्थ र सन्तुलित जीवनशैलीसँगै Pure Earth Yacon Syrup लाई आफ्नो दैनिक जीवनशैलीमा समावेश गर्नुहोस् र मधुमेह व्यवस्थापनमा प्राकृतिक साथ पाउनुहोस्।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

13/08/2026

मधुमेह व्यवस्थापन केवल औषधीमा सीमित हुँदैन सन्तुलित खानपान, नियमित गतिविधि र स्वस्थ जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

आफ्नो दैनिक जीवनशैलीमा Pure Earth Yacon Syrup समावेश गर्नुहोस् र स्वस्थ बानीतर्फ एक प्राकृतिक कदम अघि बढाउनुहोस्।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Kupondole
Lalitpur

Opening Hours

Monday 01:00 - 21:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 01:00 - 21:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00