JK vlog
"नयाँ यात्रा,नयाँ कथा र मिठा पलहरू साट्दै !🌄 जोडिनुहोस्, माया दिनुहोस् र सँगै अघि बढौँ।♥️
04/10/2026
गगनलाई रविको दोस्रो ‘गुन’-‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै क'चक'च गर्ने, गनगन गर्ने, है'रान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति न'ष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छो'डिदिए पनि राम्रो हुन्छ।’
🇰🇷 TOPIK परीक्षामा Proxy Exam, प्रश्नपत्र चुहावट वा नक्कली ID प्रयोग गरे ५ वर्षसम्म परीक्षा दिन नपाइने ।
दक्षिण कोरियाको शिक्षा मन्त्रालय र 국립국제교육원 ले 한국어능력시험 (TOPIK) मा हुने अनियमितता रोक्न नियम अझ कडा बनाउने घोषणा गरेको छ। अर्को वर्षदेखि लागू गर्ने योजनाअनुसार अरूलाई आफ्नो सट्टा परीक्षा दिन लगाउने, प्रश्नपत्र चुहाउने वा नक्कली परिचयपत्र प्रयोग गर्ने व्यक्तिलाई ५ वर्षसम्म TOPIK परीक्षा दिन रोक लगाइनेछ।
परीक्षा केन्द्रमा AI चस्मा लगायत AI उपकरण साथमा राखेको भेटिए २ वर्ष, र त्यस्ता उपकरण प्रयोग गरी अरूसँग सम्पर्क गरेर परीक्षाको नतिजामा असर पारेको पाइए ५ वर्षसम्म परीक्षा दिन नपाइने व्यवस्था हुनेछ। प्रतिबन्ध अवधिमा विश्वविद्यालयमा TOPIK भाषा स्कोर पनि पेश गर्न पाइने छैन।
TOPIK मा समातिएका अनियमित परीक्षार्थीको संख्या 2021 मा 331 जनाबाट गत वर्ष 606 जना पुगेको छ। AI चस्मा र अत्यन्त साना earphone पत्ता लगाउन परीक्षा केन्द्रमा रेडियो वेभ डिटेक्टर पनि विस्तार गरिनेछ।
त्यस्तै, सरकारले 2029 देखि AI तथा डिजिटल आधारित TOPIK प्रणाली लागू गर्ने लक्ष्य राखेको छ। भविष्यमा AI मार्फत प्रश्न निर्माण तथा मूल्याङ्कन गर्ने प्रणाली र सीमित स्तरबाट घरमै परीक्षा दिन सकिने ‘TOPIK Home Test’ पनि चरणबद्ध रूपमा सुरु गर्ने योजना छ।
स्रोत: 연합뉴스 (Yonhap News Agency)
प्रकाशित: 2026 सेप्टेम्बर 29
#कोरियामानेपाली #कोरियाशिक्षा #विदेशीविद्यार्थी
27/09/2026
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ परेका छन्।
26/09/2026
अस्ती जस्तो लाग्छ। बालेन सरकारले सुकुम्बासी बस्ती हटाउदा रुवाबासी गर्ने झोलेहरूले आज के विरोध गर्ने भनेर Ai को साहारा लिदै होलान।
रौतहट तिर काङ्ग्रेस नेताहरु लफ्डा गर्दै रहेछ्न 🤔
लिन्क कमेन्ट मा👇
25/09/2026
हार्दिक बधाई, नेपाली क्रिकेट टोली!
20औँ एसियाली खेलकुद (Aichi-Nagoya 2026) अन्तर्गत अफगानिस्तानविरुद्ध ५ विकेटको शानदार जित हासिल गरेकोमा टिम नेपाललाई हार्दिक बधाई तथा शुभकामना!
राष्ट्रको गौरव, खेलाडीहरूको मेहनत र नेपाली क्रिकेटको उज्ज्वल यात्रालाई यो जितले थप ऊर्जा दिएको छ। आगामी खेलहरूका लागि सम्पूर्ण टोलीलाई सफलताको शुभकामना।
जय नेपाल! 🇳🇵
2026/09/25 को साझ कोरियामा नेपथ्य को कन्सट बबाल हुदैछ।हई
गैडाज , हातिज भालुज भन्ने जस्ता
भाषण सुन्ने बानि परेका झोलेहरू
लाई प्रधानमन्त्री बालेन को speech
मन परेन होला है 😂😂
Alerts
Be the first to know and let us send you an email when JK vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Subscribe
We will notify you when anything happens in Lumbini.