Nepalgunj Shopping Center
Health & Beauty Product
100%Original Thailand products
"देश र जनताको सेवामा समर्पित हरेक पाइलालाई उच्च सम्मान!" 🕊️🤝
माननीय गृहमन्त्रीज्यू र समस्त नेपालीहरूप्रति एकता, इमानदारिता र सामाजिक उत्तरदायित्वको सन्देश। हामी सबै एक ढिक्का भएर मात्र समृद्ध र सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ।
धादिङका वडाध्यक्षहरू सँग राहत सामग्री विषयलाई लिएर रास्वपा सांसद आशिका तामाङको वाद विवाद
नेपाली समात्न भारतीय प्रहरी नेपालमा, कर्नाटक प्रहरीहौ भन्दै दोधारा चाँदनी मचाए ताण्डव !खास आउनु पर्ने कारण के थियो ??
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत
#श्रमसंस्कृतिपार्टी #हर्कसाम्पाङ #नेपालगन्ज #विमानस्थलमा #स्वागत Harka Sampang A Revolution बाँकेका ताजा समाचार
29/08/2026
रसुवा बाढीमा परेर ज्यान गुमाएका केही ब्याक्तीहरुको लासहरु काठमाडौ टिचिङ्ग hospital मा उहाहरुको आफन्त सम्म share गरेर पुर्याउनु सहयोग गर्नु होला।🙏😥😢.
"मानवता र छिमेकीपनको असली परिचय!" 🇧🇩❤️🇳🇵
नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै बंगलादेशको राष्ट्रिय संसद्मा शोक प्रस्ताव पारित गरी १ मिनेट मौनधारण तथा प्रार्थना गरिएको छ।
दुःखको यो कठिन घडीमा हामीप्रति देखाएको यो उच्च सम्मान, ऐक्यबद्धता र प्रार्थनाका लागि बंगलादेश सरकार तथा सम्पूर्ण बंगलादेशी जनताप्रति हार्दिक आभार एवं धन्यवाद! विपद्को समयमा सीमाभन्दा माथि उठेर देखाएको यो आत्मीयताले नेपाल-बंगलादेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। 🙏✨
‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।.
घट्ना कसरी भएको हो प्रष्ट बुझ्न सकिन्छ यही बाट।
गरिमा चौधरी।
#𝚙𝚞𝚋𝚕𝚒𝚌𝚙𝚘𝚜𝚝
22/08/2026
गरिमाको परिवारसँग गृहमन्त्री सुदन गुरुङसँगै कानुनमन्त्री सोबिता गौतम, महिला बालबालिका मन्त्री सिता वादी, कृषि मन्त्री गिता चौधरी,IGP दान बहादुर कार्की लगायत अहिले गृहमन्त्रालयमा छलफल गरिरहेका छन् ! More details to follow
21/08/2026
मेरो तौल घटाउने यात्रा (Weight Loss Journey) ❤️
एउटा समय थियो जब म ऐनामा आफूलाई हेरेर सोचथिएँ—
"काश... म पनि पहिले जस्तै फिट हुन सकेको भए।" 😔
लुगाहरू मन पर्थ्यो, तर लगाउने आत्मविश्वास (Confidence) थिएन।
भर्याङ चढ्दा थकान हुन्थ्यो र सबैभन्दा ठूलो समस्या थियो... आफूसँगै खुसी नहुनु।
अनि एक दिन मैले निर्णय गरेँ—
अब अरूका लागि होइन, आफ्नै लागि परिवर्तन हुनुछ। ❤️
शुरुवात सजिलो थिएन।
कहिले उत्प्रेरणा (Motivation) कम हुन्थ्यो, कहिले मनले भन्थ्यो "भोलिदेखि गरौँला..." 😅
तर मैले आफूसँग एउटा बाचा गरेँ—
रोकिनु छैन, चाहे प्रगति जतिनै सानो किन नहोस्।
मैले आफ्नो खाने बानी (Eating Habits) मा ध्यान दिएँ, रोज अलिअलि शारीरिक गतिविधि (Movement) बढाएँ र सबैभन्दा महत्त्वपूर्ण कुरा... निरन्तरता (Consistency) लाई आफ्नो साथी बनाएँ। 🌿
बिस्तारै-बिस्तारै परिवर्तन देखिन थाल्यो।
लुगाहरू राम्रोसँग मिल्न थाले, ऊर्जा (Energy) बढ्यो र ऐनामा मलाई त्यही मान्छे देखिन थाल्यो जसलाई म कहिल्यै पछाडि छाडिसकेकी थिएँ। ✨
आज मेरो सबैभन्दा ठूलो जित केवल तौल घटाउनु मात्र होइन...
मेरो सबैभन्दा ठूलो जित मेरो आत्मविश्वास (Confidence) फिर्ता आउनु हो। ❤️
यदि तपाईं पनि आफ्नो यात्रा सुरु गर्ने सोचिरहनुभएको छ भने, याद राख्नुहोस्—
🌸 तपाईंलाई पर्फेक्ट सुरुवातको आवश्यकता छैन।
🌸 तपाईंलाई केवल सुरुवात गर्नुपर्ने आवश्यकता छ।
🌸 साना कदमहरूले पनि तपाईंलाई आफ्नो गन्तव्यसम्म पुर्याउँछन्।
तपाईंको यात्रा कहिले सुरु हुँदैछ? 👈❤️
कमेन्टमा "START" लेख्नुहोस् र आफूसँग गरेको पहिलो बाचा आजै पूरा गर्नुहोस्। 🦾✨
यदि यो कथाले तपाईंलाई अलिकति पनि प्रेरणा दियो भने, यसलाई त्यो व्यक्तिसँग सेयर (SHARE) जरूर गर्नुहोस् जसलाई आज एउटा सानो प्रेरणाको आवश्यकता छ। ❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Nepalganj
