Holistic Herbs Pvt. Ltd. - Pokhara Branch

Holistic Herbs Pvt. Ltd. - Pokhara Branch

Share

Natural Food Supplement

31/08/2026

#सामुद्रिक सतहमा पाइने महत्त्वपूर्ण जडीबुटी-वनस्पति टोङ्कटअली चमात्कार पुर्ण भएकोले Tongkat Ali लाई ईश्वरको लौरो पनि भनिन्छ।समुद्र सतहमा मात्र पाइने जडीबुटी-वनस्पति Tongkat Ali ले शारीरिक प्रक्रियालाई सुगठित र क्रियाशील बनाई पुरुष हर्मोनलाई सन्तुलित राखी यौनशक्ति वृद्धि गर्ने भएकोले यसलाई नेचुरल भियग्रा पनि भनिन्छ।

का फाइदाहरू:

✅पुरुषको कारण नि:सन्तान हुने समस्या समाधान गर्छ।

✅अल्सर,क्यान्सर र क्षयरोगलाई जरैदेखि निर्मूल गर्ने कार्यमा ठूलो सहयोग पुर्याउँछ।

✅शरीरको महत्त्वपूर्ण अङ्गहरू फोक्सो,मुटु,कलेजो,आदिलाई स्वस्थ तथा मजबुत बनाउँछ।

✅प्रोस्टेडग्ल्याण्डको समस्या समाधान गर्न ठूलो सघाउ पुर्याउँछ।

✅दम,खोकी,श्वासप्रश्वाससम्बन्धी समस्या,Respiratory System आदि समाधान गर्न ठूलो सहयोग गर्छ।

✅रक्त सञ्चारमा सुधार गर्छ।

✅औलो,चिसो आदिबाट बचाउन यथेष्ट सहयोग गर्छ।

विशेष जानकारी तथा उचित
परामर्शका लागि सम्पर्क:
HERBS PVT.LTD


contact : 9851440024

20/08/2026

🌱
👉️Produced in the high mountains of the eastern mountains, Herbs Green Tea is made by blending the essence of ganoderma and ginseng.

of Drinking 👉️ 🍵

✅Boosts metabolism.

✅Promotes fat loss.

✅Rich in antioxidants.

✅Enhances heart health .

✅Improves dental health .

✅Improves brain function .

✅Support immune system .

✅Helps with digestion.

✅Supports liver health .

✅Reduces stress and anxiety

✅Promotes hydration.

✅Reduces the risk of certain cancer .

✅Improves blood sugar control .

✅May reduce bad cholesterol levels.

✅Improves skin health .

19/08/2026

#हर्ब्स टुथपेष्टले प्राकृति गुणको रक्षागरि हानिकारक ब्याक्टेरियाबाट संरक्षण तथा मुख सम्बन्धि विविध रोगहरु लाग्नबाट बचाउँछ ।
किराहरुलेटोकेको ,काटेको ,पोलेको ,घाउ-खटिरा,बिमिरा,
घमौरा,कुनै पनि घाउचोटहरुमा लगाउन सकिने यो हर्ब्स पेष्ट,
प्राकृतिक जडिबुटीले बनेको यो पेष्ट(foodgel) बच्चा देखि बृद्ध सबैको लागि प्रयोग गर्न उपयुक्त मानिन्छ ,

घाँटी दुख्दा ,टन्सिल हुँदा ,पेट दुख्दा ,ग्यास्टिकले पेट फुलिदा समेत मनतातोपानी थोरै घोलेर र पिउँदा त्यो पिडामा छिटो राहत मिल्छ।

प्राकृति जडिबुटीले बनेको यो हर्ब्स पेष्ट खान सनेत मिल्ने कुनै हानिकारक नभएकोले लामो दुरिको यात्रा गर्दा सवारी साधनमा वाकवाकि लाग्ने समस्या हुँदा पनि यस्लाई थोरै मात्रा खादा राहत मिल्छ ।

#धेरै फाइदाजनक रहेको यो हर्ब्स पेष्टको विषयमा थप जानकारी लिन चाहनुहुन्छ भने हाम्रो अफिस भिजिट गर्नुहोस् ।

19/08/2026

16/08/2026

#एलोभेरा एक रसिलो (succulent) वनस्पति हो, जसलाई वैकल्पिक चिकित्सामा व्यापक रूपमा प्रयोग गरिन्छ। एलोका कम्तीमा ४२० भन्दा बढी प्रजातिहरू पाइन्छन्। एलोभेरा विशेष रूपमा Aloe barbadensis Miller वनस्पतिलाई जनाउँछ, जुन एलो-आधारित उत्पादनहरूमा सबैभन्दा बढी प्रयोग हुने प्रजाति हो।

#कोलेस्ट्रोल र मुटुरोगको जोखिम कम गर्न सहयोग गर्न सक्छ।
मधुमेहको व्यवस्थापनमा सहयोगी हुन सक्छ।
कलेजोलाई स्वस्थ र सक्रिय राख्न मद्दत गर्न सक्छ।
शरीरलाई सुगठित र क्रियाशील बनाउन सहयोग पुर्‍याउन सक्छ।

आँखा सम्बन्धी समस्याहरू र संक्रमणसँग लड्न मद्दत गर्न सक्छ।
काटिएको वा पोलेको घाउको पीडा कम गरी निको हुन सहयोग गर्न सक्छ।
छाला, कपाल तथा यौन स्वास्थ्यको हेरचाहमा उपयोगी हुन सक्छ।
शरीरका कोषहरूमा जम्मा भएका फोहोर पदार्थ हटाउन सहयोग गर्न सक्छ।
पाचन शक्ति तथा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्न सक्छ।

#एलोभेराका फाइदाहरू 👉️
✅ रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।

✅ शरीरलाई शुद्ध (Detoxify) र पुनः ताजगी (Rejuvenate) प्रदान गर्न मद्दत गर्छ।

✅ कलेजोको स्वास्थ्यका लागि राम्रो मानिन्छ।

✅ पाचन प्रणालीलाई सहयोग गर्छ।

✅ छालाको स्वास्थ्यका लागि लाभदायक हुन्छ।

✅ कपालको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

✅ उच्च रक्तचाप नियन्त्रणमा सहयोगी हुन्छ।

✅ शरीरको सूजन (Inflammation) कम गर्न मद्दत गर्न सक्छ।

✅ भिटामिन तथा खनिज तत्वहरूमा समृद्ध हुन्छ।

✅ एमिनो एसिड तथा फ्याटी एसिडहरू पाइन्छन्।

✅ शक्तिशाली Adaptogen को रूपमा काम गर्न गर्छ
(तनावसँग जुध्न शरीरलाई सहयोग गर्ने गुण)।

✅ तौल घटाउन सहयोगी हुन सक्छ।

✅ मुटु तथा रक्तसञ्चार प्रणालीलाई समर्थन गर्छ।

✅ शरीरबाट विषाक्त पदार्थ (Toxins) हटाउन मद्दत गर्छ।

✅ शरीरको अम्ल-क्षार सन्तुलन (Alkalinity) कायम राख्न सहयोग गर्छ।

✅ जीवाणुरोधी (Antibacterial), संक्रमणरोधी (Antiseptic), ढुसीरोधी (Antifungal) तथा भाइरसरोधी (Antiviral) गुण हुन्छ ।

✅ कब्जियत कम गर्न मद्दत गर्न सक्छ।

12/08/2026

👉️For Pain relief दुःखाइ कम गर्ने अचुक आहारपुरक खाद्य हो।

#नोनीकाफाइदाहरु:-

✅ नोनीलाई रानी फल पनि भनिन्छ।

✅ समुन्द्र सतहको नोनीमा माात्र औषधिय गुणयुक्त हुन्छ।

✅ स्मरणशक्ति वृद्धि गर्छ

✅हड्डी बलियो बनाउँछ।

✅दुःखाई कम गर्छ।

✅ खाना सोस्ने पचाउने काम गर्छ।

✅ छोरी मानिसलाई तल्लोपेटको समस्याहरुलाई टनिकको रुपमा काम गर्छ।

✅सामान्य टोनिक स्वरुप तागत दिन्छ र रोगप्रतिरोध क्षमता सुदृढ पार्छ।

✅सुक्ष्म जिवाणु संक्रमणबाट बचाउँछ ।

✅शरीरको मुख्य प्रणालीहरुलाई बलियो बनाउँछ।

✅ महिलाहरुको स्वास्थ्य सुधार्न मद्दत गर्छ।

✅विशेषगरी प्रजनन प्रणालीलाई स्वास्थ राखी ,नियमित महिनावारी गराउँछ ।

✅छालाका समस्याहरु हटाई आद्रता सन्तुलन गरेर राम्रो पार्छ।

✅ तनाव न्युनीकरण र पीडा हटाउने काम गर्छ।

✅ दुःखाई भएका समस्यामा प्रभावकारी मानिन्छ।

✅ महिलाका विभिन्न हर्मोनल गडबडीमा उपयोगी हुन्छ।

✅ब्याक्टेरिया, भाइरस र एलर्जीकोलागि पनि उपयुक्त मानिन्छ।

✅रगत सफा गर्छ।

12/08/2026

youth,
Stronger communities & Brighter future.
.

10/08/2026

#ब्लड सुगर नियन्त्रण र कलेजो (लिभर) स्वस्थ राख्न चाहनुहुन्छ?


➡️ रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्नुका साथै कलेजोलाई सफा र स्वस्थ राख्न पनि उत्तिकै लाभदायक छ। यसमा भएका प्राकृतिक गुणहरूले आँखाको स्वास्थ्य सुधार्न र शरीरमा क्यान्सर विरोधी संरक्षण प्रदान गर्न पनि सहयोग पुर्‍याउँछन्।

〰️〰️〰️♻️

✅ रक्तमा चिनी नियन्त्रण गर्न सहयोग

✅ मेटाबोलिज्मलाई सहयोग

✅Antioxidant को स्रोत भएको

✅पाचन प्रक्रियालाई सहयोग पुर्याउने

✅ मुटुको स्वास्थ्यलाई सहयोग गर्छ।

✅शरीरको समग्र स्वास्थ्यलाई support गर्न सक्छ

✅शरीर भित्रको फोहोर बाहिर फाल्न मदत गर्छ।

09/08/2026

#ब्लड सुगर नियन्त्रण र कलेजो (लिभर) स्वस्थ राख्न चाहनुहुन्छ?

Bitter Melon ले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्नुका साथै कलेजो (लिभर) लाई सफा र स्वस्थ राख्न पनि उत्तिकै लाभदायक छ। यसमा भएका प्राकृतिक गुणहरूले आँखाको स्वास्थ्य सुधार्न र शरीरमा क्यान्सर विरोधी संरक्षण प्रदान गर्न पनि सहयोग पुर्‍याउँछन्।

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Srijanachowk
Pokhara