श्री धर्मोदय मा.वि.

श्री धर्मोदय मा.वि.

Share

official information

19/10/2026
04/10/2026

श्री धर्मोदय माध्यमिक विद्यालयका विज्ञान विषय सिकाई सहजीकरण गर्नुहुने मेहनती ,कर्तव्यनिष्ठ, इमान्दार तथा मिलनसार शिक्षक श्री भरत शर्माज्यूलाई जन्मदिनको भव्य शुभकामना ।

03/10/2026

Glimpse of conducting extra curricular activities "spelling contest" on Friday 2083-6 -16

Photos from श्री धर्मोदय मा.वि.'s post 03/10/2026
Photos from श्री धर्मोदय मा.वि.'s post 03/10/2026

श्री धर्मोदय माध्यमिक विद्यालयमा मिति २०८३ साल ६ महिना १६ गतेको दिन शुक्रबारे कार्यक्रम अन्तर्गत स्पेलिङ कन्टेस्ट कार्यक्रम सम्पन्न भयो। जसमा एक देखि ३ , ४ देखि ७ र ८ देखि १० कक्षासम्मका विद्यार्थीहरू तहगत रुपले सदन अनुसार उत्सुकताका साथ सहभागी भएका थिए। विजय भएका विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै बधाई र सहभागी भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई धन्यवाद।

29/09/2026

हाम्रो विद्यालय धर्मोदय मावि

24/09/2026

सरुवाको अवसर

Website

Address


Pyuthan

Alerts

Be the first to know and let us send you an email when श्री धर्मोदय मा.वि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pyuthan.