Sumit khati

Sumit khati

Compartilhar

Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Sumit khati, Saúde/Beleza, Lisbon.

09/05/2025

Genuine leather automatic watch ⌚️ portugal Lisbon 🇵🇹🇵🇹only 40euro🇳🇵🇳🇵

Photos from Sumit khati's post 07/09/2024

Only 30Euro 🇵🇹🇵🇹🇵🇹🇳🇵🇳🇵🇳🇵

07/05/2024

पोर्तुगलमा SNS किन?

16/04/2024

iF YOU NEED YOUR FINANCE PASSWORD, SOCIAL PASSWORD AND IF you WANT TO REMOVE DEPENDENT WITHOUT JUNTA, YOU CAN REMEMBER PORTU BANGLA XPRESS.+351919666693

31/03/2024
30/03/2024

पोर्तुगलमा पासपोर्ट टोलि पठाउने दूतावासले को सङ्गको सूचनाको आधारमा यति छोटो समय लिएर आको हो अचम्म यहाका NRNA लाई यहाको नेपालीको अवस्थाको बारे पनि थाहा नभाको ।यति ठूलो नेपालीको जनसंख्या छ,यति धेरै ठाउँमा छरिएर रहेका छन , चाइनिज रेस्टुरेन्टमा छुट्ति लिन कति गारो छ, न बिभाग ठाँउ ठाउ पुर्याउने ब्यवस्था र बजेट छुत्याएको छ ।यसरी पोर्तुगलमा नेपाली ले सास्ती भोग्ने गरि र आफ्नाले मात्र काम बनाउने हिसाबले कस्तो निकम्मा निर्णय गरेको । आखिर देश मा रेमिटेन्स त हामिले पनि भित्राएका छौ। समय अवधी बढाउन पर्छ।। आफ्नालाइ मात्र हेर्न पाइन्न्न। पोर्तुगलमा छरिएर रहेको हर कोहि नेपालीमा पासपोर्ट सेवा प्रवाह हुनु पर्छ।

28/03/2024

Finance(1दिन भित्र)
social(3दिन भित्र)
Urgent बनाउन चाहानु हुनेले
+351919666693म सम्पर्क गर्न सक्नु हुन्छ।

28/03/2024

केही रकमको लागि कुनै नेपाली या अन्य देशको नागरिकको भबिस्य धरापित नबनाउ।

26/03/2024

जुन्ता बिना SNS 24-48घन्टा भित्र र दिपेन्देन्ट हटाउछै 3दिन देखि -1हप्ता भित्र payment काम भैसके पछि मात्र।
+351919666693

25/03/2024

पोर्तुगलको स्वास्थ बिमा(health insurance number SNSआवस्यक छ भने 24-48 घन्टा भित्र हजुरहरुलाइ उपलब्ध हुनेछ।+351919666693

Photos from Sumit khati's post 25/03/2024

लामो समयदेखि सुद्धोधन ४ फरसाटिकर रुपन्देहीमा बस्दै आएकी सूर्य लक्ष्मी विक ब्रेन ट्युमरजस्तो घातक रोगबाट पीडित हुनुहुन्छ।उहाको उपचारका क्रममा ८० लाख रुपैयाँ नगद खर्च भइसकेकाले अहिले उपचार जुटाउन नसकेको अवस्था छ निरन्तर उपचारको लागि खर्च। म मार्फत पोर्तुगल बासी हरुमा सहयोगको आवाज दिनु भएको छ। हाम्रो सानो सहयोगले कसैको मानव जीवनले नयाँ जीवन सुरु गर्न सक्छ । आउनुहोस् मिलेर सहयोग गरौ।
+351919666693 (पोर्चुगल WHATSAPPनम्बर)
+351920165953 (MB WAY NUMBER)
+9779857037754 (नेपाल WHATSAPP नम्बर) तपाईले नेपाल सम्पर्क गर्न सक्नुहुन्छ र नेपालमा AC मा सहयोग गर्न सक्नुहुन्छ।

Quer que o seu negócio seja a primeira Salão De Beleza em Lisbon?
Clique aqui para solicitar o seu anúncio patrocinado.

Categoria

Telefone

Website

Endereço


Lisbon