Aasha Pun Magar

Aasha Pun Magar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aasha Pun Magar, New York, NY.

11/18/2023

Test tut 1

11/15/2023

भाइटिका २०८० को शुभकामना सम्पुर्ण मेरो दाजुभाइहरुमा 🙏
Aasha Pun❤️

11/12/2023

सम्बन्ध भन्दा सम्पति प्यारो छ आजकाल दुनियालाइ
त्यसैले सबैको घरमा टन्नै धन सम्पति होस लक्ष्मि पुजाको शुभकामना 🙏 ❤️

11/09/2023

यति हसिलो मुहार सधैको लागि अस्ताएको खबर पत्याउनै गार्हो😭😭😭😭😭😭😭😭😭😭😭😭

11/04/2023

धेरै धेरै बधाइ छ भदैनि कन्चन पुन मगर द भ्वाइ अफ नेपाल सिजन फाइबको ब्याटल राउन्ड पार गरेकोमा 👏💐अबको आउदा राउन्ड पनि यसरि नै पार गर्दै जानु शुभकामना शुभाशिष अनि धेरै माया र सम्झना ❤️❤️❤️ Kanchan Pun Magarthe voice of nepal season 5 battle round 🎤💃🏿 supporting🙏

Photos from Aasha Pun Magar's post 11/03/2023

धेरै धेरै बधाइ छ भदैनि कन्चन पुन मगर द भ्वाइ अफ नेपाल सिजन फाइबको ब्याटल राउन्ड पार गरेकोमा 👏💐अबको आउदा राउन्ड पनि यसरि नै पार गर्दै जानु शुभाशिष शुभकामना अनि धेरै माया र सम्झना ❤️❤️❤️

11/03/2023

दिनभरि कामको थकान
अनि रातभरि मनको थकान
निदाउन निकै गार्हो यसरि कतिन्जेल चल्छस ओइ जिन्दगि 🥹

10/23/2023

बिजया दशमि २०८० को हार्दिक मङ्गलमय शुभकामना सबैमा 🙏 ❤️

10/13/2023

बिदेशिसङ्ग पोइल गयो भन्दैमा यसरि नभुलौन दिदि यो मेरो समुदायको असलि भेषभुसा हो मगरहरुको पहिचान अब नबिर्स है 🙏

कुन समुदाय को भेषभुसा हो ??

Photos from Aasha Pun Magar's post 10/07/2023

प्यारि भदैनि कन्चन पुन मगर द भोइस अफ नेपाल सिजन फाइब बलाइन्ड अडिसन सेलेक्ट भएकोमा धेरै धेरै बधाइ छ आगामि दिनहरुमा अझै धेरै सफल्ता मिलोस र अझै अगाडि बढेको देख्न पाउ टाढा छु टाढै भए पनि मेरो साथ सपोट सधै रहने छ तिमिलाइ मैले पुरा गर्न नसकेको अबको साङ्गितिक यात्रा अनि मेरो र तिम्रो बाबाको सपना लाइ टुट्न कहिल्यै नदिनु धेरै माया आशिर्बाद साथै मिठो सम्झना डियर कन्चन ❤️❤️❤️❤️❤️

Want your business to be the top-listed Beauty Salon in New York?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address


New York, NY

Alerts

Be the first to know and let us send you an email when Aasha Pun Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in New York.